• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कपन घटना : राजधानी भित्रकै रहस्यमय हत्या, सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!

64x64
नेपाल लाइभ बुधबार, वैशाख १३, २०८०  १३:०१
1140x725

काठमाडौं- संघीय राजधानीको व्यस्त बजारमा दिनदहाडै भएको हत्याकाण्ड एक साता बित्न लाग्दासमेत रहस्यको गर्भमै छ। वैशाख ७ गते दिउँसो कपन सरस्वीतनगरस्थित आफ्नै भाँडा पसलमा मृत भेटिएकी निरा पाण्डे आचार्यको अनुसन्धानमा खटिएका प्रहरी टोलीहरुले अहिलेसम्म कुनै महत्वपूर्ण उपलिब्ध हासिल गर्न सकेका छैनन्। 

काठमाडौं उपत्यकाका तीन जिल्लामा हुने गरेका जघन्य अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्धलगायतको टोली अनुसन्धानमा जुटेको एक साता बित्न लाग्दासमेत अहिलेसम्म कुनै उपलिब्ध हासिल हुन सकेको छैन।

म्यानुअल अनुसन्धानदेखि सीसीटीभी फुटेज, बीटीएस टावरमा कनेक्ट भएका मोबाइलका विवरणहरु समेतलाई आधार मानेर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। त्यसैगरी पटके अपराधीहरु, चोरी गर्ने गिरोह, लागुऔषध सेवनकर्तादेखि पारिवारक मान्छेहरुमाथि समेत निगरानी गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

वैशाख ७ गते दिउँसो एक महिला नीराको पसलमा पुगेकी थिइन्। ती महिलाले नीरालाई नदेखेपछि उनका श्रीमान योगेन्द्र आचार्यलाई फोन गरेर नीरा पसलमा नभएको जानकारी गराएकी थिइन्। योगेन्द्रले नीरा पसलमै हुनुपर्ने, त्यहीं होला हेर्नु त भनेपछि ती महिला पसलभित्र प्रवेश गरेर हेर्दा नीरा रक्ताम्य भएर भुईंमा ढलेकी थिइन्। 

पसलको काउन्टर पछाडि रक्ताम्य अवस्थामा नीरालाई देखिपछि प्रहरी कन्ट्रोलमा फोन गरेर घटनाबारे जानकारी गराइएको थियो। त्यसपछि लगत्तै पौने ४ बजे प्रहरी प्रभाग कपनबाट इन्स्पेक्टर स्मृति सिलवालको टोली घटनास्थल पुगेको थियो। 

Ncell 2
Ncell 2

रक्ताम्य अवस्थामा ढलेकी नीरालाई उपचारका लागि भनेर त्रिवि शिक्षण अपस्ताल पठाइएको थियो। तर डाक्टरले उनलाई मृत घोषणा गरिदिए। उनको शरीरका १८/२० ठाउँमा धारिलो हतियारका चोटहरु थिए। काउन्टर पछाडिको भुईंमा उनी मृत भेटिएकी थिइन्। पसलमा सीसीटीभी जडान नगरेको पाइएको छ। 

सीसीटीभीमा शंकास्पद गतिविधि
पसलमा सीसीटीभी नभएपछि वरपरका सीसीटीभी फुटेजमार्फत अहिले प्रहरीले अनुसन्धान बढाइरहेको छ। अनुसन्धानका क्रममा केही पर मोटरसाकलमा आएकामध्ये एक जना झरेर नीराको भाँडा पसलतर्फ गएको देखिन्छ। यद्यपि, ती व्यक्ति नीराको पसलमा छिरे/छिरेनन् भन्ने दृश्य सीसीटीभीले कैद गरेको देखिँदैन। नीराको पसलको दृश्य सीसीटीभीको मनिटरिङ क्षेत्रभन्दा टाढा रहेको पाइएको छ। 

मोटरसाइकलबाट झरेर शंकास्पद रुपमा अघि बढेको देखिएपछि प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार ती व्यक्ति पठाओ चढेर त्यहाँ पुगेको पाइएको छ। ‘शंकास्पद रुपमा अघि बढेको देखिएपछि हामीले त्यसतर्फ अनुसन्धान अघि बढाएका छौं। पठाओमार्फत ती व्यक्ति घटनास्थल नजिक पुगेको देखिन्छ। ती व्यक्ति को हुन्, त्यहाँबाट कता गए, किन गए भन्नेबारे अहिले बुझ्ने काम भइरहहेको छ,’ स्रोतले नेपाल लाइभसँग भन्यो। 

योसँगै प्रहरीले नीराका आफन्तहरुमाथि पनि निगरानी गरिरहेको छ। घटना कसरी हुन पुग्यो, चोरी गर्ने हिसाबले भयो कि, अन्य सम्बन्ध छन् कि भन्ने पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

निराको पसलभन्दा करिब २ सय मिटर पर उनका श्रीमान् योगेन्द्रको पसल छ। तर राजधानीमा दिउँसो व्यस्त बजारमा हत्या हुँदासमेत वरपरका कसैले पनि सुईंको नपाएपछि घटना निकै रहस्यमय बन्दै गएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ...
गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान
राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... मंगलबार, असोज २८, २०८२
गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान मंगलबार, असोज २८, २०८२
राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै मंगलबार, असोज २८, २०८२
प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट मंगलबार, असोज २८, २०८२
एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँ बढ्यो मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्