काठमाडौं– दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ।
उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
उड्नेबित्तिकै इन्जिनमा आगो लागेको देखिएको थियो। चट्याङजस्तो आवाज आएपछि स्थानीयहरु सडकमा निस्किएका थिए।
लगत्तै इन्जिनमा आगो लागेको थियो। त्रिभुवन विमानस्थलबाट उक्त विमान राती ९ बजेर २१ मिनेटमा उडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।