• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

८ वर्षमा सात श्रम गन्तव्य मुलुकमा ३३ लाख ९४ हजार नेपाली वैदेशिक रोजगारीका लागि पुगे

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, वैशाख ४, २०८०  २०:०१
1140x725

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढ्दो छ। ८ वर्षको अवधिमा ३३ लाख ९४ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्। 

महालेखा परीक्षकको ६०औं प्रतिवेदन अनुसार, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, कुवेत र युएईसमेतका ७ श्रम गन्तव्य मुलुकमा जाने नेपाली कामदारको संख्या बढ्दै गइरहेको देखाएको छ। नि:शुल्क भिसा र टिकटको व्यवस्था भएका ती मुलुकमा २०७२/०७३ देखि ०७८/०७९ सम्म ३३ लाख ९४ हजार नेपालीहरु वैदेशिक रोजगारीका लागि गएको तथ्यांकमा उल्लेख छ। 

१० वटा देशसँग मात्रै श्रम सम्झौता
नेपालले हालसम्म १० वटा देशसँग श्रम सम्झौता गरेको छ। श्रम सम्झौता गरेका बाहेकका मुलुकहरुमा रोजगारीका लागि जाने अनुमति छैन। महालेखा परीक्षकको प्रतिवेदन अनुसार संस्थागत रुपमा १११ र १७८ देशमा व्यक्तिगत रुपमा वैदेशिक रुपमा पठाउन/जान खुला गरिएको छ। सरकारले इराक, लिबिया र युक्रेनमा जान भने रोक लगाएको छ।

साउदी अरेबियामा सरकारले श्रम सम्झौता नगरेरै कामदारहरु जान पाउने अनुमति प्रदान गरेको छ। वैदेशिक रोजगारीमा गएकाहरुमध्ये २८.१७ प्रतिशत  नेपाली कामदारहरु साउदी अरेबियामा रहेका छन्।

दक्ष कामदार भन्दा अदक्षको संख्या बढी
वैदेशिक रोजगारमा जाने कामदारहरुले कुन काममा जाने? कामको प्रकृति के हो? कति घण्टा काम गर्नुपर्छ? लाागत के? पारिश्रमिक के कति भन्ने कुराको जानकारी लिएर जानुपर्ने हुन्छ। साथै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३० मा सीपमूलक तालिम आवश्यक पर्ने काम गर्न वैदेशिक रोजगारीमा जाने कामदारले नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट तालिम लिनुपर्ने व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

महालेखा परीक्षकको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीका लागि विगत पाँच वर्षमा गएका २२ लाख ८८ हजार २६ मध्ये पाँच वर्षको औसत प्रवृत्तिलाई विश्लेषण गर्दा उच्च दक्षतायुक्त ०.०३ प्रतिशत, पेशाविद् ०.१३ प्रतिशत, अर्धदक्ष ८.७५ प्रतिशत, दक्ष ३.५१ प्रतिशत र अदक्ष कामदार ५४.५८ प्रतिशत रहेको छ।

१९ हजार बढीको गुनासो, ६ हजारको मात्रै सम्बोधन
वैदेशीक रोजगारसम्बन्धी गुनासोका लागि सरकारले कास्की, रुपन्देही, दाङ, बाँके लगायत ८ जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालन गरेको छ। ती केन्द्रमा वैदेशिक रोजगारीसँग सम्बन्धित १९ हजार ६५६ गुनासो प्राप्त भएकोमा ६ हजार मात्र सम्बोधन भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २६ मा वैदेशिक रोजगारसँग सम्बन्धित सूचना तथा जानकारीमूलक सामग्री तयार गर्ने, सूचना संकलन, प्रशोधन, विश्लेषण गर्ने उद्देश्यले स्थापना गरिएका उक्त स्रोत केन्द्रमा गुनासोहरुको उचित सम्बोधन हुन सकिरहेको छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसैगरी श्रम नियमावली २०७५ को नियम १६२ बमोजिम रोजगारदाता र श्रमिक पदाधिकारीविरुद्ध ०७९ मा ७५२ वटा उजुरी दर्ता भएका छन्। उक्त उजुरीबारे कार्यान्वयनको अवस्थाबारे कुनै विवरण नखुलाएको प्रतिवेदनमा उल्लेख छ। श्रम अदालतले कार्यान्वयनका लागि गरेका ४२ वटा फैसलामध्ये १३ वटा मात्रै कार्यान्वयनमा भएको र २९ वटा कार्यान्वयन हुन बाँकी रहेका छन्।

वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजतपत्र नलिएका तर शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणको अनुमति लिएका ३ परामर्शदाताले यो वर्ष १८३ जनाबाट ५९ करोड ५६ लाख ठगी गरेको वैदेशिक रोजगार विभागलाई उदृत गर्दै महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

मृत्यु र अंगभंग हुनेहरु बढे
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार वैदेशिक रोजगारको क्रममा मृत्यु र अङ्गभङ्ग हुनेको संख्या गत २०७८ सालमा क्रमश १ हजार २४२ र १४३ रहेकोमा, २०७९ मा क्रमशः १ हजार ४७९ र २४५ पुगेको प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक रोजगारको क्रममा गम्भीर बिरामी भएका तथा विभिन्न कानुनी कारबाही र परिबन्दमा परेका नागरिकको उपचार र कानुनी प्रतिरक्षासम्बन्धी कार्य हुन नसकेको, बीमा दाबी भुक्तानीमा समस्या, बोर्डबाट प्रदान हुने कल्याणकारी कार्यको सम्बन्धमा पर्याप्त प्रचार–प्रसार हुन नसकेको जनाइएको छ। त्यसैगरी वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीमासमेत अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्