Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

अलैंचीबाट ५ वर्षमा २५ अर्ब भित्रियो, मूल्य ओरालो लाग्दा खेती गर्ने किसान घट्दै

64x64
कल्पना घिमिरे शुक्रबार, फागुन १९, २०७९  ०७:५९
1140x725

काठमाडौं– नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैंची। जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ। वैदेशिक व्यापार घाटा कम गर्न योगदान पुर्‍याउने अलैंची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यवसायिक रुपमा उत्पादन हुँदै आएको छ। 

चालु आर्थिक वर्ष २०७९/०८० को ७ महिनामा अलैंचीबाट झण्डै ५ अर्ब रकम भित्रिएको छ। गत साउनदेखि माघ मसान्तसम्ममा ४ अर्ब ८९ करोड ७६ लाख २२ हजार रुपैयाँको ६ हजार ११७.६८ मेट्रिक टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। 

चालु आर्थिक वर्षको ७ महिनामा नेपालले भारत, पाकिस्तान र अमेरिकामा ४ अर्ब ८९ करोड ७६ लाख २२ हजार रुपैयाँको अलैंची निर्यात गरेको हो। जसमध्ये सबैभन्दा बढी भारतमा ४ अर्ब ८७ करोड ८३ लाख ९५ हजार रुपैयाँ बराबरको ६ हवार ७३.६८ मेट्रिक टन अलैंची निर्यात भएको विभागले जनाएको छ। 

यस्तै, पाकिस्तानमा १ करोड ९० लाख १३ हजार रुपैयाँको ४३.७५ मेट्रिक टन अलैंची निर्यात भएको छ। र अमेरिकामा २ लाख १४ हजार रुपैयाँको २४० किलोग्राम अलैंची निर्यात भएको छ। 

५ वर्षमा अलैंचीबाट २५ अर्ब भित्रियो
नेपालले ५ वर्षको अवधिमा २५ अर्ब ६९ लाख ७० हजार बराबरको अलैंची निर्यात गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा  ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको ५ हजार ३६७. ४४ मेट्रिक टन अलैंची निर्यात गरेको विभागले जनाएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको ८ हजार ८५७.३४ मेट्रिक टन अलैंची निर्यात गरेको थियो। त्यस्तै, नेपालले आव २०७६/०७७ मा ४ अर्ब १ करोड ९२ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ भने आर्थिक वर्ष २०७५/०७६ मा ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ अलैंचीबाट भित्रिएको थियो। 

अघिल्लो वर्षको तुलनामा निर्यात बढ्यो
अघिल्ला वर्षको तुलनामा यसवर्ष अलैंचीको निर्यात बढेको विभागले जनाएको छ। गतवर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको अलैंची निर्यात भएकोमा चालू आवको सात महिनामै ४ अर्ब ८९ करोड ७६ लाख २२ हजार रुपैयाँको अलैंची निर्यात भइसकेको छ। गत वर्षको तुलनामा यस वर्षमा ०.४४ प्रतिशत निर्यात वृद्धि भइसकेको विभागको तथ्यांकमा उल्लेख छ। 

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्षमा ३१.४६ प्रतिशतले निर्यात घटेको थियो। नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ करोड २४ लाख ९३ हजार रुपैयाँको ८ हजार ८५७.३४ मेट्रिक टन अलैंची निर्यात गरेको थियो। सो रकम र परिमाणमा निर्यात भएको तथ्यांक हालसम्मकै उच्च हो।

Ncell 2
Ncell 2
nimb
nimb

मूल्य घट्दो क्रममा 
विगतमा प्रतिकिलो नै २५ सय रुपैयाँसम्म बिक्री भएको अलैंचीको मूल्य भने पछिल्लो समय घट्दो क्रममा रहेको छ। विसं २०७० सालदेखि अलैंचीको मूल्य घट्दो क्रममा छ।

कुनैबेला प्रतिकिलो २५ सय र प्रतिमन (४० केजी) को १ लाख रुपैयाँको हाराहारीमा बिक्री भएको अलैंची अहिले प्रतिकिलो ७ सयदेखि ८ सयसम्म र प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ। 

उत्पादन क्षेत्र घट्दै 
विगतमा राम्रो मूल्य हुँदा अलैंची खेतीमा हौसिएका किसान मूल्य घटेसँगै खेती गर्न छाड्न थालेका छन्। मूल्य नपाएपछि अलैंची उत्पादक किसान अन्य खेतीतिर लागेको व्यवसायीहरु बताउँछन्। 

कुनैबेला २० हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको अलैंची अहिले १७ हजार हेक्टरमा सीमित भएको छ। आर्थिक २०७४/०७५ मा १८ हजार हेक्टर क्षेत्रफल र आर्थिक वर्ष २०७५/०७६ मा २० हजार ८८० हेक्टर क्षेत्रफलमा फैलिएको थियो। 

Xtrem

Xtrem

आर्थिक वर्ष २०७६/०७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफल र आर्थिक वर्ष २०७७/०७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा खेती भयो। यस्तै गतवर्ष भने १७ हजार १५ हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्