काठमाडौं– पहिलोपटक नेपाली टोलीले सहभागिता जनाएको एक दिवसीय एसियषा कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले पहिलो खेल भारत ‘ए’ विरुद्ध फिल्डिङ गर्ने भएको छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले टस जित्दै आफूले फिल्डिङ रोजेर भारतलाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपाली टोलीमा राष्ट्रिय टिमका अधिकांश खेलाडी नेपाल प्रिमियरमा रहेकाले केही राष्ट्रिय टोलीका सदस्यसहित अधिकांश ए टोलीका सदस्यहरु रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।