• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

माघीका लागि ११ सय २७ टन तरुल कालिमाटी भित्रियो, कुन तरुलको मूल्य कति?

64x64
कल्पना घिमिरे शुक्रबार, पुस २९, २०७९  २१:४१
1140x725

काठमाडौं- माघी नजिकिँदै गर्दा काठमाडौंमा तरुलको खपत बढ्न थालेको छ। माघीका लागि काठमाडौंको कालीमाटी तरकारी बजारमा १ हजार १ सय २७ टन तरुल भित्रिएको कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन्।

‘अहिले १ हजार १२७ टन तरुल बजारमा आइसकेको छ। अझै आउने क्रम पनि जारी छ। जसमध्ये ९ प्रतिशत मात्रै भारतबाट आयात भएको छ,’ उनले भने।

श्रेष्ठका अनुसार विभिन्नथरीका तरुल कालीमाटी बजारमा भित्रिन्छन्। ‘तरुल यति किसिमका भन्ने हुँदैन। विभिन्न ठाउँअनुसारका तरुलका नाम हुन्छन्। किसानले फरकफरक किसिमका नाम दिएका हुन्छन्,’ उनले भने।

जसमध्ये पाँचऔंले, सिंगाने पिंडालु, दूधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल कालीमाटी तरकारी बजारमा किन्न पाइन्छ।

अहिले कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकेजी ६६.६७ रुपैयाँ रहेकोछ। जसमध्ये सर्लाहीको तरुल प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। तराईको हात्तीपाइले तरुल प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ।

पहाडी हात्तीपाइले तरुल प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। घरतरुल ७० देखि ८० रुपैयामा बिक्री भइरहेको छ भने वन तरुल प्रतिकेजी १५० देखि २०० सम्म बिक्री भइरहेको छ।

स्कुसको जरा १५० देखि १८० सम्ममा बिक्री भइरहेको छ। सिमल तरुल ४० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। पिँडालु प्रतिकेजी ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै सखरखण्ड प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री भइरहेको कालीमाटी तरकारी बजारले जनाएको छ।

कहाँ–कहाँबाट आउँछ तरुल
नेपालको सर्लाही जिल्लाबाट सबभन्दा ठूलो परिमाणमा तरुल आउने गरेको श्रेष्ठ बताउँछन्। यसका साथसाथै सुनसरी, धादिङ, काभ्रे, चितवन लगायतका जिल्लाबाट समेत ठूलो परिमाणमा तरुल आउने गरेको श्रेष्ठले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

केही परिमाणमा मात्र भारतबाट आउने गर्छ जसमध्ये १७७ टन भारतबाट तरुल आउने गरेको श्रेष्ठ बताउँछन्। भारतबाट आउने तरुल ९ प्रतिशत मात्र हो।

‘तरुल विशेष गरी नेपालमै उत्पादन हुन्छ। भारतबाट नआउँदा पनि खासै फरक त पर्दैन। तर व्यापारीहरुको सम्पर्क हुन्छ। उनीहरुले आफ्नो पायक पर्ने स्थानबाट ल्याउने हो। व्यापारिक सम्पर्कको हिसाबले भारतबाट आउने हो तर नेपालको उत्पादनले नपुग्ने भएर होइन,’ उनले भने।

उनी गत वर्ष र अहिले बराबर परिमाणमा तरुल आउने बताउँछन्। ‘११२७ टन आइसकेको छ। अघिकल्लो वर्ष र यो वर्षको कालिमाटी तरकारी बजारमा भित्रिएको तरुल करिब हाराहारीमा छ। अघिल्लो सालको पुस महिनाभरिमा १३२६ टन तरुल आएको थियो,’ उनले भने।

तरुलको मूल्य घट्यो
२०७६ मा तरुलको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ थियो। २०७७ सालमा ६ रुपैयाँले बढेर तरुलको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ पुगेको थियो। 

Xtrem

Xtrem

२०७८ मा तरुलको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ रहेको थियो। यस वर्ष प्रतिकेजी ६६.७६ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष १३.९९ प्रतिशतले घटेको छ।

त्यस्तै २०७६ मा सखरखण्डको औसत मूल्य प्रतिकेजी ५६.६७ रुपैयाँ थियो। २०७७ सालमा पनि सखरखण्डको औसत मूल्य प्रतिकेजी ५६.६७ रुपैयाँ नै थियो। 

२०७८ मा सखरखण्डको मूल्य बढेर प्रतिकेजी ६६.७६ रुपैयाँ थियो। यस वर्ष फेरि घटेर प्रतिकेजी ५६.६७ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १७.६५ प्रतिशतले कमी हो।

२०७६ मा पिँडालुको औसत मूल्य प्रतिकेजी ४८ रुपैयाँ थियो। २०७७ सालमा पिँडालुको मूल्य घटेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको थियो। 

२०७८ मा पिँडालुको मूल्य बढेर प्रतिकेजी ४६.६७ रुपैयाँ थियो। यस वर्ष पनि प्रतिकेजी ४६.६७ रुपैयाँ कायम रहेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  २१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्