• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारी ठेक्काको आडमा ठेकेदारको अवैध काम, एउटै आयोजनाका नाममा २ ठाउँमा क्रसर

64x64
शेरबहादुर ऐर शुक्रबार, पुस २९, २०७९  ०७:१४
1140x725

धनगढी– कालिका कन्स्ट्रस्कनले धनगढीमा संचालनमा रहेको सघन शहरी विकास आयोजनाका नाममा गोदावरी नगरपालिका वडा नम्बर ९ मा क्रसर राखेको छ। विभिन्न खण्डका लागि आवश्यक पर्ने ढुङ्गा, बालुवा तथा गिट्टीहरु क्रसरमा संकलन गर्दै आवश्यकताअनुसार आयोजनास्थलमा ढुवानी गर्ने उद्देश्यले सो स्थानमा क्रसर राखेको कन्स्ट्रक्सनको दाबी रहेको छ।

सघन शहरी विकास आयोजनाकै नाममा सो कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिका वडा नम्बर–११ बेलीमा पनि क्रसर संचालन गरिरहेको पाइएको छ। ‘एकै आयोजनाका लागि दुई–दुई स्थानमा कन्स्ट्रक्सनले क्रसर राखेको पाईयो। यो गर्नु उपयूक्त होइन,’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने।

निर्माण कम्पनीले नगरपालिकाको सिफारिस र आयोजनाबाट स्वीकृति लिएर क्रसर संचालन गर्ने अनुमति पाएको दाबी गर्दै आए पनि अनुगमनका क्रममा कागजपत्र माग गर्दा दिन सकेन। सहायक प्रजिअ जोशीले भने, ‘धनगढीमा पनि कालिकाले क्रसर राखेको छ भने गोदावरीमा पनि संचालन गरेको छ। यो एकै आयोजनाको हो।’

उनले आयोजनाका लागि संचालन भएको क्रसर क्षेत्रमा अनुमति पत्र लगायतका विवरण पनि नरहेको बताए। ‘आयोजनालाई के कति मात्रामा ढुङ्गा, बालुवा, गिट्टी आवश्यक हो? कति संकलन गर्ने? अनुमति कहाँबाट लिएको लगायतका जिज्ञासा राख्दा कुनै पनि कागजपत्र पेस गर्न सकेन,’ उनले भने, ‘सो क्रसरलाई सबै विवरण प्रशासनमा पेस गर्न निर्देशन दिइएको छ।’

कालिका मात्र होइन अन्य आयोजनाका नाममा संचालनमा रहेका क्रसर उद्योगले पनि एकभन्दा बढी ठाउँमा क्रसर राख्ने गरेका छन्। कुनै क्रसर उद्योगले आयोजना स्थलभन्दा पनि अन्य क्षेत्रमा ढुवानी गर्ने गरेका छन्।

प्रशोधन केन्द्रमा क्रसर
कैलालीको गोदावरी नगरपालिकामा रहेको बेहडाबाबा बालुवा प्रशोधन केन्द्रले क्रसर उद्योग राखेको पाइएको छ। बालुवा प्रशोधनका नाममा दर्ता भएको उद्योगले बालुवा मात्रै चाल्दैन, ढुंगा, गिट्टी र रोडाका सबै काम गर्छ। अर्थात् बालुवा प्रशोधनका नाममा क्रसर उद्योग चलाइएको छ।

बालुवा प्रशोधनका लागि दर्ता भएको सो उद्योगले क्रसर नै राखेर नदीजन्य पदार्थ संकलन गरिरहेको पाइएको कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा कालिका कन्स्ट्रक्सनले ढुङ्गा, बालुवा संकलन गरि राखेको छ। वन र खोला नजिकै नदीजन्य पदार्थ संकलन गरेर राखेको सो कम्पनीसँग अनुमति पत्र छैन।

Ncell 2
Ncell 2
nimb
nimb

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले श्रीपुर कंक्रिट उद्योगबाहेक अन्य ४ क्रसर तथा प्रशोधन केन्द्रमा कैफियत भेटिएको बताए। कागजपत्र नहुनु, एकको अनुमति लिइ अन्य काम गर्नु लगायतका त्रुटी यी उद्योगमा भेटिए।

अवैध क्रसर बन्द गर्न निर्देशन
कैलालीमा अवैध रुपमा संचालनमा रहेका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

गत आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनले मापदण्ड पालना नगरी संचालनमा रहेका क्रसर व्यवसाय तत्काल बन्द गर्न निर्देशन दिएको हो।

‘प्रचलित कानुन विपरीतका, दर्ता नभएका, नियमानुसार नविकरण नभएका र संचालन अनुमति नलिइ संचालनमा रहेका क्रसर उद्योग साथै विभिन्न विकास निर्माणको क्रममा सोही आयोजनाको लागि अनुमति प्राप्त उद्योग–निर्माण व्यवसायीहरुले आयोजना समाप्त भएपश्चात सिन क्रसर संचालन गरिरहेको भए तत्काल बन्द गर्न गराउन सूचित गरिन्छ,’ प्रशासनको विज्ञप्तिमा भनिएको छ। 

Xtrem

Xtrem

यस्तै, इजाजत प्राप्त भएका क्रसर उद्योगहरुले पनि संचालनसम्बन्धी सम्पूर्ण प्रमाणपत्र, कागजातहरुको सक्कल र छाँयाप्रतिहरु तयारी अवस्थामा राखि उद्योग स्थलमै अनुगमनका क्रममा पेस गर्न पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो। सोमबार, असोज २६, २०८३
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा थप मर्मतसम्भार गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्