काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका सांसद अशोककुमार राई एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।
बालुवाटारमा सत्ता गठबन्धन टुटेसँगै नेताहरु बालकोटमा उपस्थित बढेपछि सरकार गठनबारे थप अन्योलता बढेको छ।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आइतबार साँझ समाप्त हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।