• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

स्विट्जरल्याण्डमाथि ४ वर्षअघिको बदला लिने दाउमा सर्बिया, फेरि राजनीतिक रङ देखिने जोखिम

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १६, २०७९  १८:२२
1140x725

काठमाडौं– शुक्रबार मध्यराति विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’का खेलहरू हुँदैछन्। राति १२ः४५ बजे समूह ‘जी’का क्यामरुन भर्सेस ब्राजिल र सर्बिया भर्सेस स्विट्जरल्याण्डबीच हुनेछ। 

सर्बिया र स्विट्जरल्याण्डबीचको खेललाई लिएर धेरै फुटबल पण्डितहरू उत्सुक देखिन्छन्। किनकि, चार वर्षअघि यी दुईबीचको खेल तनावपूर्ण भएको थियो। स्विट्जरल्याण्डका केही खेलाडीले गोलको खुसी मनाउने क्रममा राजनीतिक रङ देखाएका थिए।

अन्तिम समयमा गोल गर्दै स्विट्जरल्याण्डले सर्बियालाई समूह चरणमै सीमित गराएको थियो। अलेक्जान्डर मिट्रोभिचले खेलको पाँचौ मिनेटमै गोल गरेर सर्बियालाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा स्विट्जरल्याण्ड खेलमा फर्कियो। ग्रानित खाकाले ५२ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि ९० औँ मिनेटमा छेर्दन शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डको गोल सुनिश्चित गराए।

त्यसै गोलको खुसी मनाउने क्रममा शाकिरी र शाकाले राजनीतिक रङ घुसाए। शाकिरी र शाका दुवै सर्बियाकै विवादित भूमि कोसोभो मूलका हुन्। अझ भनै अल्बानियन मूलका। उनीहरूका अभिभावक राजनीतिक कारणले नै स्विट्जरल्याण्ड गएका थिए। यसर्थ, शाका र शाकिरी दुवैले सर्बियाप्रति इख लिएका थिए। यसैको कारण सर्बियाविरुद्ध गोल गर्दा उनीहरूले अल्बानियन बाज शैली अपनाउँदै राजनीतिक रङ दिएका थिए। 

यसलाई लिएर सर्बियाका कप्तान अलेक्जान्डर कोलोरोभले प्रतिक्रिया जनाउँदै शाका र शाकिरीको राष्ट्रियतामाथि नै प्रश्न उठाएका थिए। उनीहरू अल्बानियन हुन् कि स्विस भन्दै प्रश्न गरेका थिए।

nimb
nimb

यो घटना सेलाएको छैन। आज राति सर्बिया र स्विट्जरल्याण्ड आमने–सामने हुँदा बरु बल्झिने सम्भावना छ।  

यो समूहमा यसअघिका दुई खेल जित्दै ६ अंक जोडेर ब्राजिल नकआउट चरणमा प्रवेश गरिसकेको छ।

क्यामरुनको भने १ अंक छ। अर्को चरण प्रवेश गर्नका लागि क्यामरुनलाई जित्नै पर्ने हुन्छ। जितले मात्रै पनि क्यामरुनको अर्को चरण प्रवेश सम्भव नभएर स्विट्जरल्याण्ड र सर्बियाबीचको खेलको नतिजा समेत कुर्नुपर्ने हुन्छ।
स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ भने सर्बिया १ अंकसहित पुछारमा छ।

अर्को चरणमा जान सर्बियालाई जित्नै पर्ने र ब्राजिल र क्यामरुनबीचको नतिजामा भर पर्नुपर्ने हुन्छ। बराबरी खेलेको अवस्थामा समेत अर्को चरण जाने सम्भावना कायम राखेको स्विट्जरल्याण्डले बराबरी खेलेको अवस्थामा यही समूहका क्यामरुन र ब्राजिलको नतिजा कुर्नुपर्छ।

यसर्थ, आज सर्बिया स्विट्जरल्याण्डलाई तीन कारणले जित्न चाहन्छ। पहिलो– जित नकालेको नकआउट पुग्न गाह्रो हुने अवस्था छ। दोस्रो– २०१८ को पराजयको बदला लिनु छ। तेस्रो– फुटबलमा राजनीतिक रङ दिने स्विट्जरल्याण्डका खेलाडीहरूलाई सबग सिकाउनु छ। यसर्थ, आज राति यी दुई टोली उत्रँदा फुटबलसँगै राजनीतिक रङ पनि देखिने जोखिम बढेर गएको विश्लेषण गरिएको छ।  

यो पनि पढ्नुहोस

स्वारेजले हातले बल रोकेपछि घाना सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली हुनबाट बञ्चित भएको थियो, आज बदला लिने अवसर!

 


 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:२२
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द, राति यात्रा नगर्न प्रहरीको आग्रह
सम्बन्धित सामग्री
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस २०२५–२६ सिजनको पीएफए ‘प्लेअर अफ द इयर’ घोषित भएका छन्। बुधबार, भदौ १०, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध नेपाली महिला फुटबल खेलाडी सीमा रानी घले क्रोएसियाको क्लबमा अनुबन्ध भएकी छन्। मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित डोनियल मालेनको ह्याट्रिकप्रेरित प्रदर्शनमा रोमाले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सानदार सुरुआत गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक बिहीबार, भदौ ११, २०८३
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द, राति यात्रा नगर्न प्रहरीको आग्रह बिहीबार, भदौ ११, २०८३
भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्