• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

स्वारेजले हातले बल रोकेपछि घाना सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली हुनबाट बञ्चित भएको थियो, आज बदला लिने अवसर!

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १६, २०७९  १६:४९
1140x725

काठमाडौं– विश्वकप फुटबलअन्तर्गत शुक्रबार साँझ बदलाको खेल हुँदैछ। समूह ‘एफ’को खेलमा उरुग्वे र घाना आमने–सामने हुँदैछन्। लुइस स्वारेजसहितको उरुग्वेसँग आज घाना बदला लिन चाहन्छ।

सन् २०१० दक्षिण अफ्रिाकामा भएको विश्वकपको क्वार्टरफाइनल उरुग्वे र घानाबीच भिडन्त भएको थियो। निर्धारित समयमा १–१ को बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय थपियो। थप गरिएको ३० मिनेटको अन्तिम समयमा घानाका एक खेलाडीले उरुग्वेका गोलकिपरलाई बिट गर्दै गोल गर्नेगरी हेडिङ हानेका थिए। गाललाइनमा बसेका स्ट्राइकर स्वारेजले त्यसलाई हातले रोकेर बचाए। स्वारेजले हातले नरोको भए त्यो शतप्रतिशत गोल हुने निश्चित थियो। र, विश्वकपको घाना सेमिफाइनलमा पुग्ने पहिलो देश हुने थियो। हातले गोल रोकेपछि स्वारेजले रातो कार्ड पाए। घानाले पेनाल्टी पायो, आसमोह जिहानले हानेको पेनाल्डी माथिल्लो बारमा लागेर आउट भयो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो। सुटआउटमा उरुग्वेले बाजी मार्यो र सेमिफाइनलमा पुग्यो। यता, घाना भने पहिलोपटक सेमिफाइनलमा पुग्ने अफ्रिकी देश हुनबाट बञ्चित भयो।

त्यसपछि स्वारेज आफ्नो  देशको लागि हिरो भए भने घानासँगै पूरै अफ्रिकाका लागि भिलेन। 

आठ वर्षपछि आज घानाले उरुग्वेसँग त्यो घटनाको बदला अवसर पाएको छ। साँझ ८ः४५ बजे उरुग्वे र घानाबीच हुँदैछ। उरुग्वे १ अंक जोडेर पुछारमा छ भने घानाको ३ अंक छ। उरुग्वेलाई बदला लिँदै जितेको अवस्थामा यसअघि नै ३ अंक जोडिसकेको घाना नकआउट चरणमा पुग्नेछ। अर्को चरणमा जानका लागि उरुग्वेलाई पनि जिन्नै पर्नेछ। तर, पोर्चुगल र दक्षिण कोरियाबीचको खेलको नतिजासमेत कुर्नपर्ने हुन्छ।

यता, घाना भने बराबरी गरेको अवस्थामा समेत अर्को चरण जानसक्ने सम्भावना रहन्छ। त्यसका लागि यही समूहको पोर्चुगल र दक्षिण कोरियाको खेलमा कोरिया हार्नु वा बराबरीमा रोकिनु पर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

दुई खेलबाट १ अंक जोडेको दक्षिण कोरियालाई अर्को चरणमा जानका लागि आजको खेल जित्नैपर्ने हुन्छ। आफ्नो जितले मात्रै कोरियालाई अर्को चरणमा जाने बाटो खुल्दैन। यही समूहका उरुग्वे र घानाबीचको खेलको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ। पोर्चुगल भने यसअघिका दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ।

जे भएता पनि घाना र उरुग्वेबीच हुने आजको खेल रोमाञ्चक र बदलाको भावनाको हुने अनुमान गरिएको छ। खेलअघिको पत्रकार सम्मेलनमा स्वारेजलाई घानाको गोल हातले रोकेकोमा माफी माग्न भनिएको थियो। तर, उनले अस्वीकार गर्दै भनेका थिए, ‘मैले हातले रोकेबापत घानाले पेनाल्टी पायो। मैले रातो कार्ड पाएँ। तर, घानाकै खेलाडीले यस्को सदुपयोग गर्न सकेनन्। उनले पेनाल्टीमा गोल गर्न सकेनन्। यो मेरो ट्युटी थिएन।’

आजकै अर्को खेल राति १२ः४५ बजे समूह ‘जी’का क्यामरुन भर्सेस ब्राजिल र सर्बिया भर्सेस स्विट्जरल्याण्डबीच हुनेछ। यसअघिका दुई खेल जित्दै ६ अंक जोडेर ब्राजिल नकआउट चरणमा प्रवेश गरिसकेको छ।

क्यामरुनको भने १ अंक छ। अर्को चरण प्रवेश गर्नका लागि क्यामरुनलाई जित्नै पर्ने हुन्छ। जितले मात्रै पनि क्यामरुनको अर्को चरण प्रवेश सम्भव नभएर स्विट्जरल्याण्ड र सर्बियाबीचको खेलको नतिजा समेत कुर्नुपर्ने हुन्छ।

यही समूहको अर्को खेलमा सर्बिया र स्विट्जरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। स्विट्जरल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ भने सर्बिया १ अंकसहित पुछारमा छ।

अर्को चरणमा जान सर्बियालाई जित्नै पर्ने र ब्राजिल र क्यामरुनबीचको नतिजामा भर पर्नुपर्ने हुन्छ। बराबरी खेलेको अवस्थामा समेत अर्को चरण जाने सम्भावना कायम राखेको स्विट्जरल्याण्डले बराबरी खेलेको अवस्थामा यही समूहका क्यामरुन र ब्राजिलको नतिजा कुर्नुपर्छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:४९
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्