• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिमेन्ट र जलविद्युतमा मात्रै सबा ५ खर्बको लगानी प्रतिवद्धता, २१ हजार रोजगारी सिर्जना हुने

64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  ०५:५८
1140x725

काठमाडौं– पछिल्ला वर्षहरूमा सिमेन्ट र जलविद्युतमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ। लगानी बोर्डका अनुसार यी दुई वटा क्षेत्रमामात्रै सबा ५ खर्ब रुपैयाँ लगानी प्रतिवद्धता आइसकेको छ।

हालसम्म बोर्डमा दुईवटा क्षेत्रमा ४/४ वटा लगानी प्रतिवद्धता आएका छन्।

जलविद्युतमा ३ खर्ब ८० अर्ब प्रतिवद्धता

प्रतिवद्धताका हिसाबमा जलविद्युतमा सबैभन्दा बढी लगानी आएको छ। लगानी बोर्डका अनुसार जलविद्युतमा ३ खर्ब ८० अर्ब रुपैयाँको लगानी प्रतिवद्धता भित्रिएको छ।

१ खर्ब ६० अर्ब रुपैयाँ लगानीसहित सन् २०१५ मा चीनको थ्रिगर्जेजले पश्चिम सेती निर्माण गर्ने प्रतिवद्धता बोर्डमा पेस गरेको थियो। उक्त आयोजना अघि बढाउने सम्बन्धमा बोर्डले केही समयअघि सरकारलाई प्रतिवेदनसमेत बुझाएको छ।

त्यस्तै, माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतको जीएमआरले सन् २०१४ मा १ खर्ब १६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेको थियो। यस आयोजनाको स्वदेशी साझेदार कम्पनीका रुपमा जिएमआरयुके छ। उक्त आयोजना निर्माणका लागि सुरु गरिएको मुआब्जा वितरण नै रोकिएको बोर्डले जनाएको छ।

भारतकै सतलज कम्पनीले नेपाली एसएपीडीसीको सहकार्यमा सन् २०१४ मा अरुण–३ जलविद्युत आयोजनामा १ खर्ब ४ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेको थियो। उक्त आयोजनाले उत्पादन अनुमतिपत्र पाए पनि प्रशारण लाइनको अनुमति पाउन बाँकी छ।

यसैगरी, भारतीय कम्पनी जिएमआरले नेपाली कम्पनी हिमतालको सहकार्यमा माथिल्लो मस्र्याङ्दी निर्माणका लागि प्रस्ताव पेस गरेको छ। उक्त आयोजनाका लागि परियोजना विकास सम्झौता (पिडिए) सुरु भएको छ। लगानी लगायतका विषय पिडिएमै समेटिने बोर्ड बताउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

सिमेन्टमा डेढ खर्ब

बोर्डका अनुसार सिमेन्टमा कुल १ खर्ब ४५ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

डाङ्गोटे सिमेन्टले ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेको बताइएको छ। नाइजेरियन कम्पनी डाङ्गोटेले सन् २०१३ मा उक्त सिमेन्ट उद्योग सञ्चालनका लागि बोर्डबाट अनुमति पाएको थियो। उद्योगले हाल खानीका लागि स्थल खोजिरहेको छ।

त्यस्तै, भारतीय कम्पनी रिलायन्सको लगानीमा रिलायन्स सिमेन्टले पनि ४० अर्ब रुपैयाँ लगानीसहितको प्रस्ताव सन् २०१४ मै पेस गरेको थियो। लगानीको प्रस्ताव गरेपनि वित्तिय प्रक्रिया अघि नबढेको बोर्डले जनाएको छ।

चीनको होङ्सी कम्पनीले पनि सिमेन्ट उद्योग स्थापनाका लागि बोर्डमा ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेको छ। शिवम् सिमेन्टसँगको सहकार्यमा होङ्सीले सन् २०१५ मा नै बोर्डमा लगानी प्रस्ताव गरेको थियो।

चीनकै अर्को कम्पनी ह्वासिनले पनि १४ अर्ब रुपैयाँ लगानीको प्रस्ताव सोही वर्ष बोर्डमा पेस गरेको थियो। होङ्सीको परिक्षण उत्पादन चलिरहेको छ भने ह्वासिनको हकमा गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा परियोजना लगानी सम्झौतामा हस्ताक्षर भएको थियो।

शहरी विकासमा ६ अर्ब

शहरी विकास अन्तर्गत फोहोरमैला व्यवस्थापन प्याकेजमा २ वटा प्रस्ताव सन् २०१४ मै बोर्डमा आएको थियो। त्यसको पहिलो प्याकेजमा फिनल्यान्डको कम्युनिकेसनले स्वदेशी कम्पनी नेपवेस्टको सहकार्यमा ४ अर्ब रुपैयाँ लगानीको प्रस्ताव पेस गरेको थियो। यसको पिडिएमा प्रारम्भिक हस्ताक्षर भइसकेको छ भने अन्तिम हस्ताक्षर गर्न बोर्डबाट पिडिएको मस्यौता तयार भएको छ।

भारतीय कम्पनी विभिजीले नेपाली कम्पनी सिभीसीको सहकार्यमा २ अर्ब लगानीसहित प्रस्ताव गरेको दोस्रो प्याकेजमा भने कुनै पनि काम भएको छैन।

धरान वेष्ट टू इनर्जीले शहरी विकासमा २४ करोड रुपैयाँ लगानी प्रस्ताव गरेको छ। यो आयोजना हाल निर्माणाधीन छ।

यसैगरी, रसायनिक मल उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ।

२१ हजार रोजगारी सिर्जना

बोर्डका अनुसार हालसम्म प्राप्त भएका लगानी प्रतिवद्धता अनुसार विभिन्न आयोजनाबाट २१ हजार जनालाई रोजगारी मिल्नेछ। जसअनुसार माथिल्लो कर्णाली, अरुण–३ र पश्चिम सेतीमा समान ५/५ हजार जनालाई रोजगारी सिर्जना हुने बताइएको छ।

राजधानीमा मोनोरेल र मेट्रोरेलमा आएन लगानी

संघीय राजधानी काठमाडौंमा मेट्रोरेल र मोनोरेलको निकै चर्चा भए पनि यस सम्बन्धमा न लगानी प्रतिवद्धता आएको छ, न काम नै अघि बढेको छ।

काठमाडौं मेट्रोका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न प्रस्ताव आह्वान भएको बोर्डले जनाएको छ। मोनोरेलका सम्बन्धमा भने कुनै पनि काम अघि नबढेको बोर्डले जानकारी दिएको छ।

छिमेकी भारत र चीनबीच नै प्रतिस्पर्धा

नेपालमा लगानी गर्न मूख्यगरी उत्तरी र दक्षिणी छिमेकी भारत र चीनबीच नै प्रतिस्पर्धा देखिन्छ। बोर्डका अनुसार हालसम्म भारतले २ खर्ब ६२ अर्ब रुपैयाँ र चीनले २ खर्ब १० अर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाएको छ।

५ आयोजनालाई विस्तृत प्रतिवेदन बुझाउन स्वीकृति प्रदान

यसबाहेक विरेठाँटी–मुक्तिनाथ केवलकार, सिसा उद्योग, मनाङ स्की रिर्जोट, से – फोक्सुण्डो लक्जरी रिर्सोट, एकीकृत कृषि र शिक्षा, खेलकूद तथा स्वास्थ्य शहरका सम्बन्धमा बोर्डले आयोजनाको विस्तृत प्रतिवेदन बुझाउन स्वीकृति प्रदान गरेको छ।

कुल साढे ५ खर्बको लगानी प्रतिवद्धता

बोर्डका अनुसार नेपालमा लगानी गर्न हालसम्म ५ खर्ब ५५ अर्ब रुपैयाँको प्रतिवद्धता आएको छ। उल्लेखित विभिन्न १० वटा आयोजनाका लागि उक्त लगानी प्रतिवद्धता आएको हो। बोर्डमा आउने परियोजना लगानीको प्रारम्भिक अनुमान गरेरमात्रै बोर्डमा आउँछन्।

बोर्डले १० अर्ब रुपैयाँभन्दा माथिका आयोजनाका लागि सहजीकरण गर्छ। फोहोरमैला व्यवस्थापनका हकमा भने सबै आयोजनालाई बोर्डले सहजीकरण गर्छ भने हाइड्रोमा ५ सय मेगावाटभन्दा माथिका आयोजनालाई सहजीकरण गर्छ।

आयोजनाको आफ्नै कारण तथा कतिपयलाई विषयगत निकायले प्रक्रिया सहजीकरण नगरिदिँदा लगायतका कारण कतिपय आयोजना निर्माणमा ढिलाइ भएको बोर्ड बताउँछ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  ०५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्