पाँचथर– पाँचथरबाट नेपाली काग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन् ।
१७ हजार २ सय ३३ मत सहित केरुङ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्तगरे ।
नेकपा (एमाले) का अइन्द्र सुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ र नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ मत प्राप्त गरेका थिए । रास्वपाका महेन्द्र विक्रम थामसुहाङले ४१९७ मत ल्याए ।
विजयपछि केरुङले आफूले जिल्लाको गरिमा उच्च राख्न प्रयास गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।