चितवन– चितवन-३ निर्वाचन क्षेत्रको हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायम राखेकी छन्।
अहिलेसम्म उनले ४ हजार ९४४ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले २ हजार ९६० मतसहित दोस्रो स्थानमा छिन्।
सोविता गौतम र रेनु दाहालबिच १ हजार ९८४ मतान्तर छ।
नेकपा एमालेका शंकर थपलिया ८५२ मतमा छन् भने नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ५५६ मतमा छन्।
शंकर थपलिया र टेकप्रसाद गुरुङबिचको मतान्तर २९६ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।