डोटी– सुदूरपश्चिममा नेपाली कांग्रेसले खाता खोलेको छ ।
डोटीमा भरतबहदुर खड्का विजयी भएका हुन् ।
खड्का १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् । उनका निकटमा प्रतिद्वन्द्वी एमालेका दीपक धामी १४ हजार ११० मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का नरेन्द्र खड्काले १३ हजार २६० मत पाए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।