• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

थापाथलीका सुकुम्बासीको गुनासो– हाम्रो जाने ठाउँ नै छैन, कहाँ जाउँ?

64x64
कल्पना घिमिरे सोमबार, मंसिर १२, २०७९  २२:०८
1140x725

काठमाडौं– सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्ती अस्तव्यस्त बन्यो। काठमाडौं महानगरपालिका र बागमती सभ्यता एकीकृत विकास समितिको टोलीले बस्ती हटाउने प्रयास गरेको थियो। बस्ती हटाउन नदिन सुकुम्बासीले प्रतिकार गरिरहेका थिए। केहीले घरेलु हातहतियार समेत निकालेर प्रतिकार गर्दा महानगर प्रहरी, सुकुम्बासीसमेत घाइते भए। कोही टायर बालेर प्रदर्शन गरिरहेका थिए।

त्यही एक छेउमा ७० वर्षीय वृद्ध लक्ष्मी यादव ह्विलचियरमा थिए। छेउमा बसेका थिए उनका बालक छोरा। ती निकै डराएकाजस्तो देखिन्थे। त्यो बस्तीमा उनको पनि टहरो रहेछ। उनी यस बस्तीमा बसेको १६ वर्ष भएछ। सोमबार एक्कासी महानगर बस्ती भत्काउन आउँदा उनी पनि प्रतिकार गर्न सडकमा निस्किएका रहेछन्। 

‘सडकमै जन्मिएँ, सडकमै हुर्केको मेरो जाने ठाउँ अन्त छैन। म कहाँ जानु दुईटै खुट्टा छैनन्। यत्रो परिवार कसरी पाल्ने कहाँ लगेर राख्ने? म अपाङ्ग छु। मागेर परिवार पालेको छु,’ उनले प्रश्न गरे, ‘त्यो बालेन अहिले मेयर भएँ भन्दैमा हामीलाई यसरी हटाउन हुन्छ? हामीले हो तिनलाई मेयर बनाएको। सिधै हटाउन मिल्ला त्यसलाई पाप धर्म छैन? पहिला व्यवस्थित गनुपर्दैन? कहाँ जाने हामी?’ 

यादव सडकमा मागेर गुजारा चलाउँछन्। उनको ५ जनाको परिवार छ। सानो टहरो हालेर बसेका छन्। छोराछोरी पढाउनसमेत मागेर जुटाएको पैसाले टार्ने गरेको उनको भनाइ छ।

अर्का ७५ वर्षीय वृद्ध रामबहादुर तामाङ पनि आफ्नो बस्ती भत्काउन लागेकाले प्रतिकार गर्न निस्किएका थिए। उनी पनि यहाँ बसेको १५ वर्ष भयो। उनले आफ्ना बुवा पनि देखेनन्। उनी आमासँग सौतेनी बाबुको घरमा बसे। ठूलो भएपछि उनी घरबाट निकालिए। केही वर्ष मामाघरमा बसे। विवाह गरेपछि उनी कामको सिलसिलामा काठमाडौं आएका थिए। त्यो बेला उनका २ छोरा जन्मिएका थिए। जेठो छोराको त विहा गरेको थियो। बुहारी छिन्। नाति छन्।  अहिले दुवै छोरा विरामी भएर बिते।

‘मैले काम छाडेको ५ वर्ष भयो। मेरो पनि मिर्गौलाको समस्या भएर अप्रेसन गरेको छ। श्रीमती पनि वृद्वावस्थाकी छिन्। यहाँ बस्न नदिए कहाँ जाने बस्ने ठाउँ छैन। हामीलाई कसैले कोठा दिँदैन। कोठा भाडामा दिएपनि भाडा तिर्न सक्दिन। बुहारी माइतमा छिन्। भत्ता त आउँछ दुवै जनाको तर त्यसले खान पुग्दैन,’ उनले गुनासो गर्दै भने।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै बस्तीभित्र कोही टहराबाट सबै सर–सामान निकालेर बसेका थिए। कोही सामान ननिकाली जाने ठाउँ छैन कहाँ जाने भन्दै टहराभित्रै थिए।

एउटा टहरामा बसेकी थिइन्, अञ्जली पासवान। उनी सुत्केरी भएको २० दिन भएको रहेछ। जाने ठाउँ छैन कहाँ जाने अब भन्दै उनी पनि टोलाएर बसेकी थिइन्। ‘राती आएर भत्काउने भनेको छ। आज यहाँ बास होलाजस्तो छैन। २० दिनको बच्चा लिएर यस्तो चिसोमा कसरी चिसो आकाशमुनि बस्ने? कहाँ जाने? पुलमुनी बस्ने होकि कहाँ जाने?’ उनले प्रश्न गरिन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक जनाले भने, ‘अब यूएन पार्कमा बास हुन्छ होला कि?, अर्की भन्छिन्– कहाँ देलान् र त्यहाँ पनि?

सोही क्रममा बस्तीम सुकुम्बासी मोर्चाका युवा इन्चार्ज प्रज्वल लिम्बू आइपुगे। उनैले सुकुम्बासी बस्ती संरक्षणका लागि टायर बालेर प्रदर्शन गरेका रहेछन्। सरकारले आफूहरूलाई विदेशीलाई जस्तो व्यवहfर गरेको उनले गुनासो गरे।

‘हामी कुनै विकासविरोधी होइनौं। हामीलाई व्यवस्थित तरिकाले हटाओस्, हामी आफैँ यो बस्ती भत्काउन सहयोग गर्छौ। तर व्यवस्था गर्न कुनै अप्सन नराखी व्यवस्थाको नाममा आतंकित तरिकाले हटाउन आउनुभएन। हामीलाई सरकारले दोस्रो दर्जाको स्थान दिएर विदेशी नागरिक आएकोजस्तो गर्यो। हामी पनि त नेपाली हो!, भारत वा चीनबाट आएर त बसेका होइनौं नि!’, उनले भने। 

सोहीबीच मानवअधिकारकर्मी अम्बिका अर्याल पनि त्यहाँ उपस्थित थिइन्। उनी पनि सुकुम्बासी बस्तीकै सदस्य हुन्। उनी महानगर र एकीकृत सभ्यताप्रति आक्रोशित देखिन्थिन्। उनले महानगरले अव्यवस्थित अमर्यादित ढंगले बस्ती भत्काउन खोजेको भन्दै प्रतिकार गर्न आएको बताइन्। 

उनले भनिन्, ‘हाम्रो पनि अधिकार छ। हामीले बस्न पाउनुपर्छ। यो ठाउँमा हामीले अतिक्रमण गरेका छैनौँ। हामीलाई व्यवस्थित स्थान देखाओस् त्यहाँ जान तयार छौँ। सिधै आक्रामक तरिकाले भत्काउन आएर मात्र हुन्छ र?’

यो पनि पढ्नुहोस

खुकुरी उज्याउँदै प्रतिकारमा निस्किए थापाथलीका सुकुम्बासी [तस्बिरहरु]

 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २२:०८
  • #सुकुम्बासी
  • #काठमाडौं महानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्