• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

एकै खेलमा बाबु–छोरी, स्वर्ण जित्ने सपना

64x64
रिखिराम जिसी बुधबार, कात्तिक २, २०७९  ०८:०४
1140x725

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसको ‘मिक्स डबल्स’ इभेन्टमा आफ्नो पहिलो खेलमा बागमती प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गर्‍यो। जित निकाल्ने टिम बागमती प्रदेशको मिक्स डबल्स टिममा थिए–अभिषेक कार्की र आभाना कार्की। जित निकाल्ने त्यो टिमका कार्की बाबुछोरी हुन्। 

बाबुछोरी एउटै टिमबाट सँगै खेल्न पाउँदा सौभाग्य पाएको जस्तो लागेको अभिषेक बताउँछन्। छोरी पनि बाबुसँग खेल्न पाउँदा दंग छिन्। खुसी हुँदै उनले भनिन्, ‘बाबासँग खेल्न राम्रै लागिराछ, खुसी छु।’ 

मिक्स डबल्समा बाबुछोरीको प्रतिस्पर्धा पहिलो हो। यसअघि सिंगलमा दुवै सहभागी भए पनि मिक्स डबल्समा सँगै खेल्ने खेलेका थिएनन्। ‘जोडी टिम कोच र टिम म्यानेजरले दिने हो। टिमले त गोल्ड सबैभन्दा पहिले कल्ले हान्छ त्यो जोडी बनाएको हुन्छ। सधैंभर हामी बाबुछोरी नै पर्छम् भन्ने पनि छैन, पहिलोपटक मिक्स जोडीको रुपमा छौं खुसी छौं,’ अभिषेकले भने।

अभिषेकले सफ्ट टेनिस खेल्न थालेको लगभग १६ वर्ष भयो। २०६३ तिर विराटनगर हुँदाबाट सफ्ट टेनिस खेल्न सुरु गरेको अभिषेक बताउँछन्। उनी भन्छन् ‘विराटनगर हुँदाखेरि सहिदबजार नजिकै नै घर थियो। हेर्दा खेरी राम्रो लाग्यो। २०६३ सालतिरबाट खेल्न सुरु गरे।’ 

छोरी आभाना भने बाबाले खेलेको हेर्दाहेर्दै खेल्न सुरु गरेको बताउँछिन्। ‘बुबाले खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्यो, अनि निरन्तर खेल्न थाले,’ उनले भनिन्। उनको परिवार अहिले काठमाडौंमा बस्छ। काठमाडौंमा बिदाको दिनमात्रै आफूहरु खेल्ने गरेको अभिषेक बताउँछन्। ‘हामी छुट्टीको दिन मात्र खेल्छौं, अरु दिन आउँदैनौं। छोरी कलेज जानुपर्छ, मेरो अफिस छ,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नवौंमा उनीहरुको स्वर्ण पदक जित्ने लक्ष्य छ। ‘लक्ष्य त जसले पनि गोल्डकै लागि आउँछ नि,’ अभिषेकले भन्छन्, ‘कोसिस गर्न छाड्नु हुँदैन खेलाडी भएर हरेक गेम जित्नकै लागि जाने हो नि हार्नका लागि होइन नि।’ छोरी पनि बाबुको भनाइमा सहमति जनाउँछिन्। उनी भन्छिन्, ‘मेरो पनि गोल्ड हान्ने नै छ, तर प्राक्टिस धेरै गर्नुपर्छ।’

बाबुछोरीको मिक्स डबल्समा नवौं खेलकुद पहिलो भए पनि टिम इभेन्ट र डबल्समा भने यो खेलुकद पहिलो होइन। अभिषेकले सातौं राष्ट्रिय खेलकुद, राखेप, आठौं राष्ट्रिय खेलकुदमा सहभागी जनाएका छन्। सहभागिता मात्र जनाएका छैनन्। सातौं र राखेपमा टिम इभेन्टतर्फ स्वर्ण पदक जित्न सफल भएका छन्। 

छोरी आभाना राखेप र आठौं खेलकुदमा सहभागी भएकी थिइन्। उनले दुवै प्रतियोगितामा टिम इभेन्टमा रजत पदक जिन्त सफल भएकी हुन्। ‘पहिले पनि राष्ट्रिय गेममा भाग लिएका थियौं तर डबल्स भएर खेलेका थिएनौं,’ अभिषेक भन्छन्, ‘आठौं खेलकुदमा २ जनालाई मात्र मिक्स डबल्स खेलाउनु भएको थियो, अहिले सबैलाई मिक्स डबल्स खेलाउनुभयो र हामी पनि पर्‍यौं र मौका पनि पायौं।’

अभिषेक छोरीलाई राम्रो खेलाडी बनाउन चाहन्छन्। ‘उमेर सानै छ, त्यही भएर मेरोभन्दा धेरै अवसर छ। अझै राम्रो प्राक्टिस गराउनुपर्छ,’ अभिषेकले भने। बाबुछोरी दुवैले नवौं खेलकुदमा सफ्ट टेनिसतर्फ अन्य इभेन्टमा पनि भाग लिएका थिए। अभिषेक सिंगलतर्फ प्रि क्वाटरफाइनल र छोरी आभाना क्वाटरफाइनलसम्म पुगेर बाहिरिएका थिए। 

उनीहरुले मिक्स डबल्सतर्फ पहिलो खेलमा जित निकालेका हुन्। उनीहरुले प्रदेश १ लाई पराजित गरेका हुन्। उनीहरुको यो पहिलो खेल हो। पहिलो खेलमा जित निकाल्दा खुसी लागेको अभिषेक बताउँछन्। ‘पहिलो खेल जितियो, राष्ट्रिय खेलकुदमा ठूलै कुरा भन्छु म चाहिँ,’ उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०८:०४
  • #नवौं राष्ट्रिय खेलकुद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा अनियमितताको आशंकामा एन्फा मुख्यालयमा छापा मारिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझा छापा... शुक्रबार, असोज २, २०८३
पहिलो जितको खोजिमा नेपाल नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको प्रारम्भिक चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियाविरुद्ध खेल्दैछ। बिहीबार, असोज १, २०८३
एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा हुँदै प्रतियोगिता भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्