• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार ७, २०८२ Sat, Jun 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
मानव अधिकार र लोकतन्त्रको पक्षमा लड्नेहरूले जिते नोबेल शान्ति पुरस्कार
64x64
नेपाल लाइभ शुक्रबार, असोज २१, २०७९  १६:४३
1140x725

काठमाडौं– यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानव अधिकार अधिवक्ता एलेस बेलेस्कीसहित रुसी मानव अधिकार संगठन मेमोरियल र युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीजले पाएका छन्। 

मानवतावादी मूल्य मान्यता, सैन्यवाद विरोधी र कानुनका सिद्धान्तहरूको पक्षमा उनीहरू निरन्तर प्रयासरत थिए। यस वर्षको नोबेल शान्ति पुरस्कार विजेताहरूले राष्ट्रहरूबिचको शान्ति र भ्रातृत्वको अल्फ्रेड नोबेलको दृष्टिकोणलाई पुनर्जीवित र सम्मान गरेका उल्लेख गरिएको छ। 

नोबेल शान्ति पुरस्कार पाउने सेन्टर फर सिभिल लिबर्टीज युक्रेनमा मानव अधिकार र लोकतन्त्रलाई अगाडि बढाउने उद्देश्यका लागि स्थापना गरिएको थियो। उक्त संस्थाले युक्रेनी नागरिक समाजलाई बलियो बनाउन र युक्रेनलाई पूर्ण लोकतन्त्रिक बनाउन त्यहाँका अधिकारीहरूलाई दबाब दिँदै आएको थियो। 

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि युक्रेनी नागरिकविरुद्ध रुसी युद्ध अपराधहरू पहिचान र अभिलेखीकरण गर्ने काम उसले गरेको थियो। उक्त संस्थाले दोषी पक्षलाई उनीहरूको अपराधको लागि जवाफदेही बनाउन विभिन्न कार्यहरू गर्दै आएको छ।

नोबेल शान्ति पुरस्कार विजेता र मानव अधिकार संगठन मेमोरियल १९८७ मा देखि विभिन्न काम गर्दै आएको संस्था हो। जसलाई पूर्व सोभियत संघमा मानव अधिकार सम्बन्धी काम गर्ने व्यक्तिहरूले स्थापना गरेका थिए।  

Ncell 2
Ncell 2

को हुन् बेलेस्की?
बेलेस्की बेलारुसका मानव अधिकारकर्मी हुन्। उनले लोकतन्त्र र स्वतन्त्रताको लागि लगभग ३० वर्ष अभियानको नेतृत्व गरिसकेका छन्।  १९९६ मा उनले  मानव अधिकार केन्द्र ‘भियाज्ना’ नामक संस्थाको स्थापना गरेका थिए। उक्त संस्थाले राजनीतिक बन्दीहरूलाई सहयोग प्रदान गर्ने गरेको थियो। यो बेलारुसमा मानवअधिकार दुरुपयोग सम्बन्धी भएका घटनाहरूको दस्तावेजीकरण र निर्वाचनको अनुगमन गर्ने गर्ने संस्था हो। 

Beleskey1665140104.png

यही कार्यका कारण उक्त संस्थालाई त्यहाँको नागरिक समाजको विकासमा योगदान दिने देशको अग्रणी गैरसरकारी संस्थाको रूपमा हेरिने गरेको छ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको शासनलाई धेरैले ‘युरोपको अन्तिम तानाशाही’ भनेर चिन्ने गरेका छन्। उनको अधिनायकवादी शासनको समयमा भएको चुनावमा धाँधली हुने, विपक्षी आवाजहरू मौन हुने र नागरिक समाजलाई राज्यका संस्थाहरूले प्रतिबन्धित गरेका थिए। जसलाई सोभियतको विगतको निरन्तरता भएको बेलेस्कीको भनाइ छ।

१९८० को मध्यदेखि बेलेस्कीले बेलारुसमा लोकतान्त्रिक स्वतन्त्रता र नागरिक समाज स्थापना गर्न लागिपरेका थिए। उनले अहिंसात्मक र गैरपक्षीय अभियानको नेतृत्व गरेका थिए।

उनले मृत्युदण्ड अन्त्य गर्ने अभियानको समेत नेतृत्व गरेका छन्। राष्ट्रिय मानव अधिकार आन्दोलनको नेतृत्व गरेकै आधारमा उनी पटक–पटक पक्राउ समेत परेका छन्। बेलेस्कीले गरेको यस्तै कामको कदरस्वरूप उनलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित
नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश
टी–२० सिरिज: नेपालले पायो १९४ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न अल जजिराको रिपोर्टअनुसार प्रदर्शनकारीले आफ्नो हातमा इजरायलको आक्रमणबाट मारिएका सैनिक अधिकारीहरुको तस्बिर लिएका थिए । प्रदर्शनकारीले... शुक्रबार, असार ६, २०८२
इजरायली आक्रमणमा इरानको न्युक्लियर सेन्टरमा क्षति यसमा डिस्टिलेशनको काम हुने युनिटको संरचना पनि ध्वस्त भएको बताइएको छ। एजेन्सीले एक्समा एक पोस्ट गर्दै यसको जानकारी गराएको हो। शुक्रबार, असार ६, २०८२
मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ। शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित शुक्रबार, असार ६, २०८२
नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश शुक्रबार, असार ६, २०८२
टी–२० सिरिज: नेपालले पायो १९४ रनको विशाल लक्ष्य शुक्रबार, असार ६, २०८२
सुनकोशी नदी किनार आसपास सतर्क रहन प्रशासनको आग्रह शुक्रबार, असार ६, २०८२
टस जितेको स्कटल्यान्डले ब्याटिङ रोज्यो, नेपालको प्लेइङ–११ मा एक परिवर्तन शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि बिहीबार, असार ५, २०८२
कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: प्रहरी सई नाथ पक्राउ बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्