• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मानव अधिकार र लोकतन्त्रको पक्षमा लड्नेहरूले जिते नोबेल शान्ति पुरस्कार

64x64
नेपाल लाइभ शुक्रबार, असोज २१, २०७९  १६:४३
1140x725

काठमाडौं– यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानव अधिकार अधिवक्ता एलेस बेलेस्कीसहित रुसी मानव अधिकार संगठन मेमोरियल र युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीजले पाएका छन्। 

मानवतावादी मूल्य मान्यता, सैन्यवाद विरोधी र कानुनका सिद्धान्तहरूको पक्षमा उनीहरू निरन्तर प्रयासरत थिए। यस वर्षको नोबेल शान्ति पुरस्कार विजेताहरूले राष्ट्रहरूबिचको शान्ति र भ्रातृत्वको अल्फ्रेड नोबेलको दृष्टिकोणलाई पुनर्जीवित र सम्मान गरेका उल्लेख गरिएको छ। 

नोबेल शान्ति पुरस्कार पाउने सेन्टर फर सिभिल लिबर्टीज युक्रेनमा मानव अधिकार र लोकतन्त्रलाई अगाडि बढाउने उद्देश्यका लागि स्थापना गरिएको थियो। उक्त संस्थाले युक्रेनी नागरिक समाजलाई बलियो बनाउन र युक्रेनलाई पूर्ण लोकतन्त्रिक बनाउन त्यहाँका अधिकारीहरूलाई दबाब दिँदै आएको थियो। 

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि युक्रेनी नागरिकविरुद्ध रुसी युद्ध अपराधहरू पहिचान र अभिलेखीकरण गर्ने काम उसले गरेको थियो। उक्त संस्थाले दोषी पक्षलाई उनीहरूको अपराधको लागि जवाफदेही बनाउन विभिन्न कार्यहरू गर्दै आएको छ।

नोबेल शान्ति पुरस्कार विजेता र मानव अधिकार संगठन मेमोरियल १९८७ मा देखि विभिन्न काम गर्दै आएको संस्था हो। जसलाई पूर्व सोभियत संघमा मानव अधिकार सम्बन्धी काम गर्ने व्यक्तिहरूले स्थापना गरेका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

को हुन् बेलेस्की?
बेलेस्की बेलारुसका मानव अधिकारकर्मी हुन्। उनले लोकतन्त्र र स्वतन्त्रताको लागि लगभग ३० वर्ष अभियानको नेतृत्व गरिसकेका छन्।  १९९६ मा उनले  मानव अधिकार केन्द्र ‘भियाज्ना’ नामक संस्थाको स्थापना गरेका थिए। उक्त संस्थाले राजनीतिक बन्दीहरूलाई सहयोग प्रदान गर्ने गरेको थियो। यो बेलारुसमा मानवअधिकार दुरुपयोग सम्बन्धी भएका घटनाहरूको दस्तावेजीकरण र निर्वाचनको अनुगमन गर्ने गर्ने संस्था हो। 

Beleskey1665140104.png

यही कार्यका कारण उक्त संस्थालाई त्यहाँको नागरिक समाजको विकासमा योगदान दिने देशको अग्रणी गैरसरकारी संस्थाको रूपमा हेरिने गरेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको शासनलाई धेरैले ‘युरोपको अन्तिम तानाशाही’ भनेर चिन्ने गरेका छन्। उनको अधिनायकवादी शासनको समयमा भएको चुनावमा धाँधली हुने, विपक्षी आवाजहरू मौन हुने र नागरिक समाजलाई राज्यका संस्थाहरूले प्रतिबन्धित गरेका थिए। जसलाई सोभियतको विगतको निरन्तरता भएको बेलेस्कीको भनाइ छ।

१९८० को मध्यदेखि बेलेस्कीले बेलारुसमा लोकतान्त्रिक स्वतन्त्रता र नागरिक समाज स्थापना गर्न लागिपरेका थिए। उनले अहिंसात्मक र गैरपक्षीय अभियानको नेतृत्व गरेका थिए।

उनले मृत्युदण्ड अन्त्य गर्ने अभियानको समेत नेतृत्व गरेका छन्। राष्ट्रिय मानव अधिकार आन्दोलनको नेतृत्व गरेकै आधारमा उनी पटक–पटक पक्राउ समेत परेका छन्। बेलेस्कीले गरेको यस्तै कामको कदरस्वरूप उनलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै
सम्बन्धित सामग्री
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब... बुधबार, कात्तिक १८, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीकै बेला आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला, विदेश सचिव मिश्री भोलि आउँदै बुधबार भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने तय भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको चाँजोपाँजो मिलाउन उनी नेपाल... मंगलबार, कात्तिक १७, २०८३
भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४... मंगलबार, कात्तिक १७, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै बिहीबार, कात्तिक १९, २०८३
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग बिहीबार, कात्तिक १९, २०८३
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्