काठमाडौं– नेपाल आयल निगमले दशैं बिदाको समयमा पनि इन्धनको डिपोहरु खुला राख्ने भएको छ।
निगमले बिहीबार एक सूचना जारी गर्दै देशभरका १३ डिपोहरु सञ्चालन गर्ने जानकारी दिएको छ।
निगमले सार्वजनिक हितको लागि ति डिपोहरु खुला राख्न लागेको सूचनामा उल्लेख गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।