• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कल बाइपास: जिल्ला र उच्चको फैसला उल्टाउँदै सर्वोच्चले भन्यो–गम्भीर कसुर, सरकारवादी मुद्दा

64x64
नेपाल लाइभ बिहीबार, असोज १३, २०७९  १७:१८
1140x725

काठमाडौं– सर्वोच्च अदालतले भ्वाईस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) कल बाइपासलाई गम्भीर कसुरको मुद्दा भन्दै व्याख्या गरेको छ। कल बाइपाससम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्चले याे गम्भीर कसुर र सरकारवादी हुने व्याख्या गरेको हो।  

गत असार अन्तिम साता सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु कुमार रेग्मी र हरि फुयालको इजलासले गरेको कल बाइपाससम्बन्धी एक मुद्दाको फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ। उक्त पूर्ण पाठमा कल बाइपास गम्भीर कसुरको र सरकार वादी मुद्दा हुने उल्लेख समेत गरिएको छ। 

नेपाल टेलिकमकी वरिष्ठ सहायक सरस्वती वैद्य र वरिष्ठ सहायक रोशनकाजी वैद्यले काभ्रेको बनेपास्थित आफ्नै घरमा भीओआईपीमार्फत् २०६२ साउन १ देखि अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको खुलेको थियो। उनीहरुलाई २०६४ मंसिर २७ गते प्रहरीले नियन्त्रणमा समेत लिएको थियो। 

त्यतिबेला उनीहरुले कल बाइपास गरेर १ करोड ३० लाख ५४ हजार ४६८ रुपैयाँ टेलिकमलाई नोक्सान पुर्‍याएको अनुसन्धानबाट खुलेपछि उनीहरुविरुद्ध जिल्ला अदालत काभ्रेमा मुद्दा दायर भएको थियो। 

दूरसञ्चार ऐनको दफा ४७ (५) बमोजिम कारबाही माग गर्दै उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो। तर, काभ्रे जिल्ला अदालतका तत्कालीन न्यायाधीश लेखनाथ रेग्मीले दुवै जनालाई सफाइ दिएका थिए। त्यसपछि सरकारी पक्ष पुनरावेदनको माग गर्दै उच्च अदालत पाटन पुगेको थियो। 
उच्चका तत्कालीन न्यायाधीशहरु सुरेन्द्रवीर सिंह बस्न्यात र भरतप्रसाद अधिकारीले २०६८ फागुन ९ गते फैसला गर्दै जिल्लाकै निर्णय सदर गरेका थिए।

Ncell 2
Ncell 2

त्यसपछि उक्त मुद्दा सर्वोच्च पुगेको थियो। सर्वोच्चले कल बाइपास कार्य ५ वर्षसम्म कैद हुने अपराध ठहर गरेको हो। उक्त मुद्दाको पूर्णपाठमा यसको विस्तृत विवरण खुलाइएको छ। 

अघिल्ला फैसलाहरुमा कल बाइपास दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (५) को कसुरमा नपर्ने र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश नहुने उल्लेख गर्दै सफाइ हुने ठहर गरिएको थियो। तर, सर्वोच्चले ती फैसला कानुनसम्मत र मानसिव नभएको ठहर गरेको छ। 

कल बाइपास गरी टेलिकम र सरकारलाई हानी पुर्‍याउने कार्य दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (५) को कसुरमा पर्ने र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समेटिने भएकाले सरकारवादी मुद्दा हुने सर्वोच्चले उल्लेख गरेको छ। 

जसकारण तथ्यमा प्रवेश नै नगरी जिल्ला र उच्चबाट सरस्वती र रोशनकाजीलाई सफाई दिने फैसला उल्टिएको सर्वोच्चले पूर्णपाठमा उल्लेख गरेको छ।

कल बाइपासका लागि प्रयोग भएका १३ वटा टेलिफोनहरु २४सै घण्टा सञ्चालनमा आएको अनुमान गर्दै बिगो कायम गरिएको थियो। प्रमाणले पुष्टि नगरी २४सै घण्टा सञ्चालनमा आएको दाबी गर्दै बिगो कायम गर्नु न्यायसम्वत भएको भन्दै सर्वोच्चले सरस्वती र रोशनराजलाई जनही २१ लाख १२ हजार ८८६ रुपैयाँ बिगो (जरिवाना) तिराउने फैसला गरेको छ। 

दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (५) मा कल बाइपास गर्नेलाई कसुरको मात्रा हेरी बिगो बमोजिमको जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ। उनीहरुलाई भने सर्वोच्चले कैदको सजाय नसुनाई जरिवाना मात्रै सुनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
सम्बन्धित सामग्री
हनुमानढोकामा वसन्त श्रवण त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । राष्ट्रपति... शुक्रबार, माघ ९, २०८२
सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी कोषले आज एक सूचना जारी गर्दै नवौं तहदेखि चौथो तहसम्म गरी १५ वटा पदमा १६ जना कर्मचारी माग गरेको हो। शुक्रबार, माघ ९, २०८२
सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेत... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्