• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो, नेपालमा कहिले हुन्छ मूल्य समायोजन?

64x64
सुरेन्द्र बजगाईं बुधबार, असोज १२, २०७९  १४:२१
1140x725

काठमाडौं– कच्चा तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा कम भएको छ। कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण कच्चा तेलको मूल्य भारी मात्रामा वृद्धि भएको थियो। अहिले कोरोना संक्रमण कम हुँदै गएको र रुस–युक्रेन युद्ध पनि मत्थर हुँदै गएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कम भएपनि नेपालमा भने मूल्य घटेको छैन। नेपाल आयल निगमले घाटामा रहेकाले मूल्य समायोजन गर्न नसकेको बताएको छ। नेपालमा आउने इन्धन भारतीय आयल निगम (आईओसी)बाट ल्याउने गरिन्छ। 

आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ। त्यही अनुसार नै नेपालमा मूल्य समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। हाल पेट्रोल १८१, डिजेल १८७, मट्टितेल १७८ रुपैयाँ प्रतिलिटर मूल्यमा बिक्री भइरहेको छ। 

यस्तै, एलपी ग्यास १८ सय रुपैयाँ प्रतिसिलिन्डरमा बिक्री भइरहेको छ। तर, यो मूल्य अनुसार इन्धनको बिक्री गर्दा पेट्रोलमा १४.१९, डिजेल २१.९२ र मट्टितेलमा ३.०३ रुपैयाँ प्रतिलिटर घाटा भइरहेको निगमको भनाइ छ। एलपी ग्यासमा प्रतिसिलिन्डर ५८३ रुपैयाँ घाटा रहेको प्रवक्ता उपाध्याय बताउँछन्।

‘नेपालमा अहिले नयाँ मूल्यसूची आएको  छैन। आईओसीले प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची नेपाल पठाउने गरेको छ। एक तारिखमा आउने मूल्यसूचीमा केही मूल्य घट्न सक्ने सम्भावना हामीले देखेका छौँ’, उनले भने, ‘तर, अहिले समग्रमा महिनाको करिब करिब १८ करोड जति घाटामा छौँ। विगतमा पनि हामी लामो समय घाटामा थियौँ। त्यसैले अहिले नै अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न सकिन्छ भन्ने छैन।’

निगमले इन्डियन आयल कर्पोरेसनलाई करिब १८ अर्ब भुक्तानी गर्न बाँकी छ। यस्तै, सरकारलाई सात अर्ब रुपैयाँ र निगमले आफैंले जग्गा धितोमा राखेर लिएको तीन अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने उपाध्याय बताउँछन्।

‘हामीले तिर्नुपर्ने धितो, बक्यौता बाँकी नै छ। हामीले लिएको ऋणको ब्याज धेरै तिर्नुपर्ने छ। त्यसैले पनि तत्काल मूल्य समायोजन गर्ने कि नगर्ने भनेर छलफल गर्ने तयारीमा छौं’, उनले भने, ‘अहिले हामीले एक अर्ब ६५ करोड रुपैयाँ ऋण तिर्नु पर्ने छ। निगमको पहिलो प्राथमिकता भनेको ऋण घटाउनुका साथै इन्धनको मूल्यमा क्रमिक रूपमा समायोजन गर्नु पनि हो।’

पछिल्लो समयमा बजारमा विद्युतीय सवारी साधनको प्रयोग बढेको देखिन्छ। तर, इन्धनको आयतमा भने कमी नआएको निगमको बुझाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘इभीले पेट्रोलियम पदार्थमा कमी आएको छैन। किनभने अहिलेसम्म इभीको एकदम संख्या कम छ। तर, विद्युतीय सवारी साधन चल्नुपर्छ, जसको कारणले गर्दा डिजेल पेट्रोलको खपत घट्नुपर्छ’, उनले भने, ‘हामीले त आफ्नो धारणा धेरै अगाडि सार्वजनिक गरेका छौँ। २०७८ चैत महिनामा हामीले मन्त्रालयमा लेखेर दश बुँदे सुझाव दिएका थियौँ। दश बुँदे सुझावमा पनि डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनलाई दुरुत्साहन गरी यसलाई चाहिँ निरुत्साहित गर्नुपर्ने जनाएका छौं। बिजुलीबाट चल्ने साधनलाई प्रोत्साहित गर्नुपर्‍यो भनेर त हामीले मन्त्रालयलाई सुझाव नै दिएका छौं।’

अहिले बजारमा इभीको प्रयोग उलेख्य मात्रामा बढेको छैन। आर्थिक वर्ष २०७८/७९ मा भन्दा यो आर्थिक वर्षमा पेट्रोलको खपतमा २२ प्रतिशतले वृद्धि भएको निगमको भनाइ छ। गत आर्थिक वर्ष डिजेलको खपत दुई प्रतिशतले  वृद्धि भएको प्रवक्ता उपाध्याय बताउँछन्। 

इन्धनको खपत बढ्नुले विद्युतीय सवारी साधनको प्रयोग उलेख्य नबढेको देखाउँछ। तर, विद्युतीय सवारी साधन बढ्दै गएपछि पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन विस्तारै कम हुनसक्ने उनको बुझाइ छ।

२० वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयात:

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ। बिहीबार, भदौ १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक निगमका अनुसार घरायसी उपभोक्तालाई ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न उपत्यकाका डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनका लागि ग्यास ब... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
रविले बोलाए सचिवालय बैठक बिहीबार, भदौ १८, २०८३
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो बिहीबार, भदौ १८, २०८३
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्