• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विज्ञान पढेका शिशिर: जो विदेशीलाई नेपाल घुमाएर मख्ख छन्

64x64
कल्पना घिमिरे शनिबार, भदौ १८, २०७९  ०७:१०
1140x725

काठमाडौं– लक्जरी होलिडेज नेपाल पर्यटन क्षेत्रको संस्था हो। जसले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई संसारका विभिन्न पर्यटकीय क्षेत्रमा पुर्‍याउने काम गर्छ।  

गोरखाका शिशिर बन्जरा ‘लक्जरी होलिडेज् नेपाल’ (ट्रेकिङ एजेन्सी)का संचालक हुन्। ६६ सालमा एसएलसी पास गरेका शिशिरले कम समयमै अरुले देख्ने गरी ‘राम्रो प्रगति’ गरेका छन्। तर, यसपछाडिको उनको संघर्षको कथा भने कम रोचक छैन। 

एसएलसीमा राम्रै अंक ल्याएका शिशिरले प्लसटुमा विज्ञान विषय लिएर अध्ययन गरे। प्लसटु सकिएपछि शिशिरले उच्च शिक्षा अध्ययनका लागि बेलायत जाने प्रोसेस गरे। तर भिजा रिजेक्ट भयो। त्यसपछि शिशिर नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट (सहायक सेनानी)को तयारीमा लागे। सहायक सेनानीका लागि सबै परीक्षामा उत्तीर्ण भए। तर, अन्त्यमा अन्तर्वार्तामा नाम निस्किएन। सेनाको अधिकृत हुन २ वर्ष तयारी गरेका थिए। नाम ननिस्किएपछि चुनौती थपियो– अब के गर्ने? 

‘मैले सुरुमा युके (बेलयात) जाने विकल्प रोजेको थिएँ, भिसा आएन। सेनामा जान खोजे अन्तर्वार्तामा फालिएँ। युकेको प्रयास असफल भएपछि नै मैले देशमै केही गर्नुपर्छ भनेर निधो गरेको थिएँ। सेकेण्ड लेफ्टिनेन्टको अन्तर्वार्तामा असफल भएपछि मैले पढाइलाई जोड दिने सोच बनाए। सँगै जब पनि गर्नुपर्छ भनेर लागेँ,’ शिशिर आफ्नो कथा सुनाउँछन्। 

प्लसटु सकिएको २ वर्षपछि विज्ञान संकायमै स्नातक तह अध्यन गर्न उनी त्रिचन्द्र कलेजमा भर्ना भए। अध्ययनको विषय विज्ञान भएपनि उनका लागि रुचिको क्षेत्र भने पर्यटन थियो। स्नातक पढ्दापढ्दै उनले ट्रेकिङ एजेन्सीमा काम थाले। 

‘खासै गाह्रो काम गर्न नपर्ने, आफू पनि घुमेर, विदेशीलाई बाटो देखाएर, उनीहरुलाई घुम्न गएका ठाउँको बारेमा भनिदिँदैमा पैसा कमाउन सकिन्छ भन्ने देखेका थिएँ। काम सजिलो छ, सजिलै कमाउन सकिन्छ भने किन यो काम नगर्ने त? भन्ने लाग्यो,’ शिशिरले ट्रेकिङ गाइडको रुपमा काम सुरु गर्दाको रुचि र अनुभव सुनाए। 

ट्रेकिङ गाइडको रुपमा ३ वर्षजति काम गरेपछि उनलाई लाग्यो– अब आफ्नै एजेन्सी किन नखोल्ने? ट्रेकिङ क्षेत्रको अनुभव पनि भएको, रुचि पनि भएको। ‘आफ्नो रुचिको विषयमा अझ बढी सक्रिय भएर लाग्नलाई आफ्नै संस्था किन नबनाउने भनेर एजेन्सी खोल्ने निर्णयमा पुगेँ,’ शिशिर भन्छन्।  

Tourism_Sishir_Story_21662113733.jpg

Ncell 2
Ncell 2
nimb
nimb

एजेन्सी स्थापना गर्दा  विभिन्न शीर्षकमा गरेर १५ लाख रुपैयाँ खर्च भएको शिशिर सुनाउँछन्। त्यो सबै खर्च आफ्नै ३ वर्षको कमाइबाट जुटाएको शिशिरले सुनाए।  ‘ट्रेकिङ एजेन्सी खोल्दा ५ लाख रुपैयाँ धरौटी नै राख्नुपर्थ्यो। अफिस व्यवस्थानका लागि थप १० लाख रुपैयाँ लाग्ने भयो। उमेरले जम्मा २२ वर्षको थिएँ, आफ्नै व्यवसाय गर्छु पैसा देऊ भनेर माग्दा कसले पत्याउँथ्यो र! घरबाट पाउने त झन् कुरै भएन,’ शिशिर भन्छन्।

३ वर्ष अरुको एजेन्सीमा काम गर्दा हासिल गरेको अनुभव र नेटवर्कले सुरुवातमै उनले राम्रो आम्दानी गरे। विदेशबाट आउने धेरै पर्यटकको रोजाइमा उनको एजेन्सी पर्‍यो। 

तर, कोरोना भाइरसको विश्वव्यापी महामारीको असर उनको व्यवसायले पनि झेल्नुपर्‍यो। चीनमा सन् २०१९ को अन्ततिर देखिएको कोरोना भाइरसको महामारी सन् २०२० को सुरुवाततिर विश्वका अन्य देशमा पनि फैलिन थाल्यो। नेपाल सरकारले सन् २०२० लाई ‘भ्रमण वर्ष’ घोषणा गरेपनि कोरोनाका कारण सफल हुन सकेन। 

Tourism_Sishir_Story_31662113733.jpg

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोनाका कारण शिशिरको व्यवसाय पनि चौपट भयो। पहिलो लकडाउनको अवधिमा शिशिरले आफ्ना कर्मचारीलाई ५० प्रतिशत पारिश्रमिक दिन सके। तर, कोरोनाको दोस्रो लहर फैलिँदासम्म पर्यटन क्षेत्र ‘थला’ परिसकेको थियो। उनका कर्मचारी पनि अन्यत्र ‘पलायन’ भए। 

कोरोनाको प्रभाव केही कम भएपछि अहिले भने उनको व्यवसाय लयमा फर्किएको छ। अहिले उनी ३ वटा कम्पनीबाट आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेका छन्। ट्राभल, ट्रेकिङ र सूचना प्रविधिको छुट्टा–छुट्टै विधामा उनले सेवा प्रदान गरिरहेका छन्। तर, तीनवटै विधा पर्यटनसँग सम्बन्धित छन्। 

शिशिरलाई लाग्छ– नेपाल जति सुन्दर छ, त्यति प्रचार हुन सकेको छैन। प्राकृतिक सौन्यर्यले भरिपूर्ण भएपनि नेपालमा थोरै मात्र विदेशी पर्यटन घुम्न आउने उनी बताउँछन्। 

Tourism_Sishir_Story1662113733.jpg

नेपालमा कम मात्रै पर्यटक आउनुमा सरकारको नीतिगत र व्यवस्थापकीय कमजोरीसँगै निजी क्षेत्रबाट यथोचित प्रयास नहुनु पनि हो, उनको बुझाइमा। निजी क्षेत्रबाट गर्ने सकिने प्रयासबाट नेपालमा धेरैभन्दा धेरै पर्टयक भित्र्याउन लागिपर्ने बताउँछन् शिशिर। 

भन्छन्, ‘नेपाल जति सुन्दर छ त्यति प्रचार भएको छैन। यहाँको सुन्दरताको वास्तविक प्रचार हुने हो भनेपनि पर्यटक तान्न सकिन्छ। सुन्दर गन्तव्यलाई एक्सप्लोर गर्नु आवश्यक छ।’
 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्