• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘नेपाल भिडियो क्रियशन अण्ड मोर' मार्फत बजेट, बालबालिकाका लागि महानगरले कार्टुन बनाउने

64x64
नेपाल लाइभ शुक्रबार, साउन २०, २०७९  ११:००
1140x725

काठमाडौं– गत साता काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको वार्षिक बजेटमा ‘नेपाल भिडियो क्रिएसन एण्ड मोर’ शीर्षकमा पनि रकम विनियोन गरेको पाइएको छ।  उक्त कम्पनी  निजी प्रयोजनका लागि स्थापना भएको देखिन्छ।

महानगरले निजी कम्पनीलाई सिधै बजेट तथा कार्यक्रम दिन नमिल्ने भए पनि  मेयर बालेन शाहको दबाबमा यो कार्यक्रममा उक्त कम्पनीलाई बजेट दिइएको महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको भनाइ छ। 

महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार शिक्षासँग सम्बन्धित कार्यको नाममा उक्त बजेट छुट्याइएको हो। उनले यस्तो दाबी गरे पनि बजेटको शीर्षक तथा बजेट विनियोजन गर्ने विभाग भने फरक देखिन्छ। 

महानगरको बजेटको क्रम संख्या ७६१ मा सम्पदा विभागअन्तर्गतको सामाजिक विकास क्षेत्रभित्रको उपक्षेत्र भाषा तथा संस्कृतिमा ‘नेपाल भिडियो क्रिएसन एण्ड मोर’ शीर्षकमा बजेट बिनियोजन गरिएको छ। २ लाख २५ हजार बजेट बिनियोजन गरिएको उक्त बजेटको शीर्षक भने कुनै कम्पनीको नामको रुपमा रहेको छ।

महानगरका प्रवक्ता मानन्धनरले नेपाल लाइभसँग गरेको कुराकानीमा उक्त बजेट महानगरपालिकाका मेयर शाहको सिफारिसमा राखिएकाले आफूलाई त्यसबारे विस्तृत जानकारी नभएको बताए। प्रवक्ता मानन्धनरका अनुसार बालबालिकाका लागि महानगरको जानकारीमूलक कार्टुन बनाउने भन्दै उक्त बजेट राखिएको हो। ‘मेयरकै सिफारिसमा राखेको हो। उहाँले भनेअनुसार बालबालिकाका लागि कार्टुन बनाउने नाममा यो बजेट राखेको हो,’ उनले भने, ‘थप कुरा  प्रष्ट हुनका लागि मेयरसँगै  सोध्नु पर्ला।’

KTM_Budget1659676991.jpg

तर, बजेटको विवरण शिक्षासँग सम्बन्धित भएपनि बजेट बिनियोजन गरिएको विभाग तथा इकाइ भने फरक रहेको छ। सम्पदा विभागमार्फत् सामाजिक विकास क्षेत्रका लागि बजेट बिनियोजन गरिएको भन्ने प्रश्नमा प्रवक्ता मानन्धनर भन्छन्, ‘तपाईंले भनेकै जस्तो प्रश्न हामीले पनि सोधेको हो। तर, उहाँले बालबालिकाको लागि कार्टुन बनाउने शीर्षक भएको बताउनु भएको थियो।’

यता सम्पदा विभागकी प्रमुख अर्चना शाक्यले भने सो बजेट पहिले नै सिफारिस भएर आएको बताइन्। ‘त्यो पहिल्यै सिफारिस भएको थियो,’ उनले नेपाल लाइभसँग भनिन्, ‘म अहिले बाहिर कार्यक्रममा छु। पछि कुरा गरौंला।’

Ncell 2
Ncell 2
nimb
nimb

महानगरको सामाजिक विकास विभागका दीपक अधिकारीले भने आफू अहिले टाढा रहेकाले सो विषयमा जानकारी नभएको बताए। उनले भने, ‘म अहिले एकदम टाढा छु। तालिममा छु। हामीले सिफारिस गर्दा त्यस्तो शीर्षकमा बजेट थिएन।’

‘नेपाल भिडियो क्रिएसन एण्ड मोर’ नामक शीर्षकमा बजेट निर्माणका क्रममा आफूले सिफारिस गर्दा कुनै पनि बजेट नभएको अधिकारीले बताए। यो बजेटको विषयमा कुराकानी गर्न खोज्दा मेयर शाह सम्पर्कमै आउन चाहेनन्। महानगरले विभिन्न प्रतिष्ठानलाई बजेट विनियोजन गरेको भनेर आलोचना भइरहँदा निजी कम्पनीको शीर्षकमा पनि बजेट देखिएको छ। 

विगतमा पनि महानगरले यसैगरी रकम वितरण गरेको भनि आलोचना हुने गरेको थियो। राजनीतिक रुपमा भागवन्डा गरि रकम वितरण गर्नु गलत भएको भन्दै गत वर्ष एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यको आलोचना भएको थियो। 

अहिले स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर शाहले पनि दलहरु निकट प्रतिस्ठानहरुलाई र निजी कम्पनीलाई बजेट दिनु गलत हुने भन्दै आलोचना भइरहेको छ। मेयर शाहले महानगरको बजेटबाट दिवंगत र्‍यापर यमबुद्धको शालिक बनाउन लागेको भन्दै आलोचना भएको थियो।  

Xtrem

Xtrem

यसरी पैसा पाउने कम्पनीको बारेमा कतै केही खुलेको छैन। उक्त कम्पनी कसको नाममा रहेको छ, किन बजेट छुट्याइयो भन्ने बारेमा महानगरका कर्मचारी नै अनविज्ञ रहेका छन्। यसअघि उक्त कम्पनीसँग महानगरले कुनै पनि काम नगरेको र एक्कासी बजेटमा मात्र परेपछि महानगरका कर्मचारीले थाहा पाएका थिए। 

उक्त कम्पनी सामाजिक रुपमा पनि चर्चामा नरहेकाले यस बारे विस्तृत जानकारी नभएको महानगरका बजेट शाखाका एक कर्मचारीले बताए। 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्