काठमाडौं–नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
उपसभापति खड्काले सामाजिक सञ्जालमा लेख्दै आफ्नो निवास गोल्फुटारमा राजदूत श्रीवास्तवसँग भेट भएको उल्लेख गरेका हुन्।
भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको खड्काले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।