• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गुप्तचरमा राजनीतिक भागबण्डा: बालुवाटारको ‘भाग’ पुर्‍याउन एआईजीको दरबन्दी थप!

64x64
नेपाल लाइभ बुधबार, साउन ११, २०७९  १९:३८
1140x725

काठमाडौं– सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) को दरबन्दी थप गरेको छ। 

विश्वस्त स्रोतका अनुसार गत सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले १ जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्‌को उक्त निर्णयसँगै गुप्तचरमा अब दुई एआईजीको दरबन्दी हुने भएको छ। 

आवश्यकताभन्दा पनि सत्ता गठबन्धनका दलहरुबीच भागबण्डा मिलाउनका लागि १ एआईजीको दरबन्दी थप गर्दै करिब ३ हजार जनशक्ति रहेको गुप्तचरमा एआईजीको संख्या २ पुर्‍याइएको छ। 

गत वैशाख १० गते एआईजी यादव रेग्मी अवकाशमा गएपछि सरकारले राअविमा ३ महिनासम्म  एआईजीको बढुवा नै नगरी राखेको थियो। साउन ३ गते अनिवार्य अवकाशमा जाने कूलदीप थापालाई सरकारले असार ३१ गते एआईजीमा बढुवा गरेको थियो। थापा बढुवा भएको ३ दिनमै अवकाशमा गएका थिए। त्यसपछि गुप्तचरमा १ एआईजीको दरबन्दी खाली थियो। 

उक्त १ पदमा बढुवाका लागि हुतराज थापा मुख्य दाबेदार थिए। पहिलो नम्बरका थापासहित सँगै अनुसन्धान निर्देशक (डीआईजी) भएका दोस्रो नम्बरका ओम जोशी, हरिहर पौडेल र सुनिल ढकाल मुख्य दाबेदार मानिन्छन्। २०७४ भदौ १२ गते डीआईजी भएका उनीहरु एआईजीमा बढुवा नभएको अवस्थामा आगामी भदौ १२ गते डीआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा जान्छन्। 

जसकारण एआईजी बढुवा हुँदै सेवामा कायमै रहेर आगामी भदौ २३ गते मुख्य अनुसन्धान निर्देशक (आईजी) बन्ने बाटो खुल्ला गर्न उनीहरु तीव्र लबिइङमा लागेका छन्। 

रोल्पा घर भएका पहिलो नम्बरका थापालाई जसरी पनि एआईजी बनाउनुपर्ने सत्तागठबन्धनको मुख्य घटक माओवादी केन्द्रले अडान राखेपछि आफू निकटका जोशीलाई समेत एआईजी बनाउने लक्ष्यसहित बालुवाटार (प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनको सचिवालय)कै योजनामा १ एआईजीको दरबन्दी थप गरिएको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

हालका गुप्तचर प्रमुख यदुलाल खरेल आउँदो भदौ २३ गते अनिवार्य अवकाशमा जाँदैछन्। खरेल अवकाशमा गएपछि थापा, जोशी, पौडेल र ढकाल मध्येबाट एआईजी बनेका २ जनामध्ये १ जनाले गुप्तचर प्रमुखको कमाण्ड सम्हाल्ने अवसर पाउनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक स्वार्थको कोपभाजनमा पर्दै आएको गुप्तचरलाई यसअघि गृह मन्त्रालय मातहतबाट  गुप्तचरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय   मातहत लैजानदेखि दरबन्दी थपघट र घटुवा गर्नेसम्मका खेल यसअघि पनि भएका थिए। 

१ जना मात्रै एआईजी दरबन्दी रहेको गुप्तचरमा २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकारले १ पद थपेर एआजईजीको दरबन्दी २ पुर्‍याउने निर्णय गरेको थियो। त्यतिबेला दरबन्दी थपेर देउवा सरकारले यादव प्रसाद रेग्मीलाई एआईजी बनाएको थियो। उनको प्रदेश समन्वय महाशाखामा पदस्थापन समेत गरिएको थियो।

सिफारिस
गुप्तचरमा चरम राजनीति : अन्योलमा बढुवा, एआईजीलाई डीआईजीमा झार्नेसम्मका खेल!

एआईजी पद थपेर रेग्मीलाई बढुवा गरेलगत्तै देउवा सरकारबाट हटे। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। देउवाले थपेको एक एआईजीको दरबन्दीमा ओलीले कैंची चलाए। कतिसम्म भयो भने देउवाले बढुवा गरेका रेग्मीलाई घटुवा गरेर ओली सरकारले डीआईजीमै झारेको थियो। 

त्यसपछि आफूलाई अन्याय भएको भन्दै रेग्मी सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनलाई एआईजीमै राख्नुपर्ने आदेश दिएपछि रेग्मीले पुनः एआईजी भएर काम गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी सेवामा रहुन्जेलका लागि मात्रै २ एआईजी रहने र उनी अवकाशमा गएसँगै १ मात्रै एआईजी रहने निर्णय ओली सरकारले गरेको थियो। अहिले फेरि देउवा सरकारले १ एआईजीको दरबन्दी थप गर्दै गुप्तचरमा एआईजीको संख्या २ पुर्‍याएको छ। 
 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्