• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बिरोध गर्न पाउने अधिकारलाई क्षयीकरण गर्न खोजिएको भन्दै एम्नेस्टीद्वारा विश्वव्यापी अभियान सुरू

64x64
नेपाल लाइभ मंगलबार, साउन ३, २०७९  १७:३७
1140x725

काठमाडौं- बिरोध गर्न पाउने मौलिक मानवअधिकारलाई क्षयीकरण गर्ने राज्यहरूका व्यापक र तीव्र प्रयासहरूको सामना गर्न एम्नेस्टी इन्टरनेसनलले विश्वव्यापी अभियान सुरु गरेको छ। बिरोध गर्न पाउने अधिकारमाथि विश्वका सबै क्षेत्रहरूमा अभूतपूर्व र बढ्दो खतरा आएको उसको भनाइ छ। 

रूस, श्रीलंका, फ्रान्स, सेनेगल, इरान र निकारागुवा लगायतका राज्यका अधिकारीहरूले संगठित असहमतिहरूलाई दबाउनका लागि फराकिलो दायराका विविध उपायहरू कार्यान्वयन गरिरहेको एमनेस्टीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

संसारभरका बिरोधकर्ताहरूले बिरोध गर्न पाउने अधिकारलाई सीमित गर्नका लागि ल्याइएका बढ्दो संख्याका कानुन र अन्य उपायहरूको प्रयोग, बलको दुरुपयोग, गैरकानुनी तवरमा गरिने सामूहिक र लक्षित निगरानीको विस्तार, इन्टरनेट सेवामा बन्देज र अनलाइन स्पेसमा नियन्त्रण तथा दुर्व्यवहार र लाञ्छना लगायतका कठोर, पश्चगामी र नकरात्मक दबाबको सामना पछिल्लो समय गर्नु परिरहेको एम्नेस्टीले जनाएको छ। यसैबीच सीमान्तकृत र विभेदमा पारिएका समूहहरूमाथि अझ थप प्रतिरोधहरू लादिएको उसको दाबी छ। 

एम्नेस्टी इन्टरनेसनलको 'प्रोटेक्ट द प्रोटेस्ट' अर्थात् 'विरोधको संरक्षण गरौँ' अभियानले शान्तिपूर्ण बिरोधहरूमाथि हुने आक्रमणहरूलाई चुनौती दिने र राज्य संयन्त्रले दुर्व्यवहार र दमनका लागि लक्षित गरिएकाहरूसँगै उभिएर मानवअधिकारको अवस्थामा परिवर्तन ल्याउनका लागि भएका सामाजिक आन्दोलनहरूको उद्देश्यहरूलाई सहयोग गर्ने जनाएको छ। 'पछिल्ला वर्षहरूमा हामीले यो दशककै सबैभन्दा ठूला विरोध परिचालनहरू देखेका छौँ। ब्ल्याक लाइभ्ज् म्याटर,मिटु र जलवायु परिवर्तनसम्बन्धी आन्दोलनहरूले जातीय र जलवायु न्याय, समता र जीविकोपार्जन तथा लैंगिक हिंसा र विभेदको अन्त्यको माग गर्दै संसारका लाखौ मानिसहरूलाई सडक र अनलाइनमा विरोध गर्नका लागि अभिप्रेरित गर्यो। अन्यत्र प्रहरी हिंसा र हत्या, राज्यको दमन र उत्पीडनका विरुद्ध हजारौँको सङ्ख्यामा मनिसहरू एकजुट भएर जागेका छन्' एमनेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले भनेकी छन्।  

जनविरोधको यो लहरलाई राज्य अधिकारीहरूले प्राय कुनै अपवाद बिना अवरोधजनक, दमनकारी र अक्सर हिंसात्मक तवरमा प्रतिकार गरेका थिए। विरोधको अधिकारलाई सहज बनाउनुको साटो सरकारहरू यसलाई अझ बढी बन्द गर्ने बाटो तर्फ लागेको देखिएको एम्नेस्टीले जनाएको।संसारको सबैभन्दा ठूलो मानवअधिकार संस्था भएको नाताले  यही समयमा यस अभियानलाई सुरू गर्न लागिएको एम्नेस्टीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन
त्रिशूली–३ ए को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र प्रवेश
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही
सम्बन्धित सामग्री
त्रिशूली–३ ए को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र प्रवेश बाढीले सुरुङ तथा आयोजनाका मुख्य संरचना पुरिएपछि मानिसहरू भित्र फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा ९३ जनाको टोली खोज तथा उद्धारमा... बिहीबार, भदौ १८, २०८३
बाढी उद्धारमा खटिने सुरक्षाकर्मीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख आज बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने तथा मृत्यु भएमा मृतकका परिवारलाई १० ला... बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर आर्थिक वर्ष ०७८/७९ मा गाउँपालिका र प्रगतिशील कृषक समूह औरही– ४ बिच १५ लाख रुपैयाँ लागतमा माछा पकेट विकास कार्यक्रम सञ्चालन गर्न सम्झ... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ए को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र प्रवेश बिहीबार, भदौ १८, २०८३
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग बिहीबार, भदौ १८, २०८३
सरकारले भोटेकोशी बाढी प्रभावित व्यवसायलाई राहत र कर छुटसहितको सुविधा दिने बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्