• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काम सकेपछि रकम लिएर ठेकेदार सम्पर्कविहीन, मजदुरले पाएनन् ज्याला

प्रियास्मृति गजमेर मंगलबार, साउन ३, २०७९  १७:२९
1140x725

दाङ– गाउँमै योजनाको काम आएपछि लमही नगरपालिका–४ सेमरहजाकी कृष्णा चौधरीले केही रकम आउने आशले काम गरिन्। काम सम्पन्न भएपछि रम बुझ्नेबेला भने ठेकेदार भने फरार भए। अहिले उनी आफ्नो ४५ दिनको पारिश्रमिक माग गर्दै नगरपालिका कार्यालयमा धाउन बाध्य छिन्। 

‘खेतमा बर्खे बाली लगाउनेबेला भएको छ। मल, बीउ किन्न छ। काम गरेको रकम आउला र किनौंला भन्ने सोचेकी थिए’, चौधरीले भनिन्, ‘काम सकिएपछि रकम दिनेबेला ठेकेदार नै भागे। त्यहि भएर रकम दिलाउन माग गर्दै नगरपालिका आएकी हुँ।’

यस्तै सोही वडाको घुम्नाकी पवित्रा चौधरीले पनि पक्की नाला निर्माण योजनाको काममा ठेकेदारलाई आफ्नो ट्रयाक्टर दिइन्। उनको ट्रयाक्टरले काम गरेको एक लाख ७५ हजार रुपैयाँ लिनुछ। तर, अहिले काम लगाउने ठेकेदार नै सम्पर्कविहीन छन्। सोही कारण कृष्णसँगै पवित्रा पनि आफ्नो रकम माग गर्दै नगरपालिका कार्यालयमा धर्ना दिन पुगिन्। 

सेमरहवाकै विष्णु चौधरीको पनि १६ दिन काम गरेको रकम लिनुछ। काम सकेपछि अब त पारिश्रमिक पाइएला भन्ने आशमा रहेकी विष्णु ठेकेदार सम्पर्कविहीन भएपछि अन्यायमा परिन्। नगरपालिकाको योजना भएका कारण आफूहरुको पारिश्रमिक नगरपालिकाले नै दिलाइदिनुपर्ने उनको माग छ।

 

उनीहरुमात्रै होइन, यहाँका दर्जनौं महिलाले उक्त योजनामा काम गरेको पारिश्रमिक पाएका छैनन्। महिलाहरु काम गरेको पारिश्रमिक नपाएको उजुरी लिएर नगरपालिका पुगेपछि थाहा भयो, काम गराउने व्यक्ति पहिलो ठेकेदार रहेनछन्। उनी तेस्रो रहेछन्। मुख्य ठेकेदारले कामको जिम्मा लिएर पेटी ठेकेदारलाई दिएका थिए। दोस्रो ठेकेदारले पनि अर्को तेस्रो व्यक्तिलाई दिएर काम गर्न लगाएका रहेछन्। 

वडा नम्बर ४ को सेमरहवामा पक्की नाला निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ का लागि लमही नगरपालिकाले ५५ लाख रुपैयाँ विनियोजन गरेको थियो। उक्त नाला निर्माणका लागि रामकृष्ण निर्माण सेवा कम्पनीले ठेक्का पायो। 

सम्झौताअनुसार कम्पनीले एक हजार ५ सय मिटर पक्की नाला निर्माण गर्नुपर्ने थियो। समयमै काम सम्पन्न भएपछि नगरपालिकाले भुक्तान पनि गरिसकेको छ। तर, अहिले काम लगाउने व्यक्ति नै फरार भएपछि उक्त नाला निर्माणमा काम गरेका सबै ज्यामीले पारिश्रमिक पाएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ठेक्का पाएको रामकृष्ण निर्माण सेवा कम्पनीले उक्त काम दाङको दूधरासका सोभाराम कँवरलाई दियो। कँवरले पनि उक्त काम नगरेर तेस्रो पेटी ठेकेदार सल्यानका नवीन थापालाई दिए। थापाले पनि आधा काम गरेर छाडे। त्यसपछि सभोराम आफैंले उक्त काम पूरा गराए। 

अहिले रकम दिनेबेला भने थापा र कँवर दुवै जना सम्पर्कविहीन बनेका छन्। सोही कारण महिलाहरु आफ्नो पारिश्रमिक माग गर्दै नगरपालिकाको कार्यालयमा धर्ना दिन पुगेका हुन्।  

नगरपालिकाका इन्जिनियर सौगात ओलीका अनुसार कम्पनीले काम सम्पन्न गरेको सबै प्रमाण पेस गरेका कारण नगरपालिकाले सबै भुक्तानी दिइसकेको बताए। उक्त कामका लागि ५० जना महिला लगाइएको थियो। तर, त्यसैमा पनि फरक–फरक ज्याला तोकिएको पीडित महिलाहरुको गुनासो छ। कसैलाई केही रकम दिइएको छ भने कसैलाई अहिलेसम्म काम गरेको एक रुपैयाँ पनि दिइएको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यता कम्पनीका प्रतिनिधि गिरिराज न्यौपानेका अनुसार कम्पनीले मौखिक सहमति गरेर सोभाराम कुँवरलाई उक्त काम दिइएको थियो। यता सभोरामले काम सम्पन्न भएपछि कम्पनीसँग सबै रकम लिइसकेका छन्। 

कामदारले रकम नपाएको भन्ने गुसोना गरेको भन्दै न्यौपानेले आफूहरुले सोभारामलाई सबै भुक्तान गरिसकेकाले कामदारको रकम पनि उनले नै दिनुपर्ने बताए। सोभारामले कामको जिम्मा दिएका पेटी ठेकेदार नवीन थापा काम बीचमै छाडेर भागेका थिए। त्यसपछि भने सोभाराम आफैंले नौ महिना लगाएर काम सम्पन्न गराएका थिए।

गत बिहीबार रकम माग्दै नगरपालिका पुगेका महिलाहरुलाई कम्पनीका प्रतिनिधि गिरिराज न्यौपानेले सोभारामलाई उपस्थित गराएर पारिश्रमिक दिलाउने आश्वासन दिएका छन्। तर, महिलाहरुले भने नगरपालिकासँग मुख्य ठेकेदारबाटै भए पनि आफ्नो पारिश्रमिक उठाइदिन माग गरेका छन्। 

यता लमही नगरपालिकाका न्यायिक समिति सदस्य केशवकुमार अधिकारीका अनुसार रामकृष्ण निर्माण कम्पनीका मुख्य ठेकेदार नगरपालिकाको सम्पर्कमै रहेका छन्। मुख्य ठेकेदार र अन्य दुवै पेटी ठेकेदारलाई बोलाएर छलफल गर्ने र समस्या समाधान गर्ने अधिकारीले बताएका छन्। 

यस विषयमा सोभाराम कँवरलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुनसकेन। अहिले मुख्य ठेकेदारले आफूबाट पनि सोभारामले रकम लगिसकेको र उनैले दिने भनेपछि महिलाहरु कोसँग पारिश्रमिक माग्ने भन्ने विषयमा अन्योलमा छन्।
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्