काठमाडौं–भारतका प्रसिद्ध गायक भूपिन्दर सिंहको निधन भएको छ।
उनको मुम्बईस्थित अस्पतालमा निधन भएको उनकी श्रीमती मिताली सिंहले जनाएकी हुन्।
‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’ लगायत चर्चित गीत उनले गाएका छन्।
श्रीमती मितालीसँग भूपिन्दर सिंह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।