• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एमसीसी प्रकरणमा चीनलाई जोडेकोमा अमेरिकाप्रति चिनियाँ दूतावासको आपत्ति, भन्यो–टिप्पणी पूर्णतया आधारहीन

64x64
नेपाल लाइभ शुक्रबार, असार ३१, २०७९  १८:४८
1140x725

काठमाडौं–नेपालस्थित चिनियाँ दूतावासले, नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले अमेरिकी सिनेटमा एमसीसीलाई चीनसँग जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। 

अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुधबार भएको सुनुवाइमा आफ्नो धारणा राख्दै थम्प्सनले नेपालले चीनको दुष्प्रचारका बाबजूद एमसीसी अनुमोदन गरेको अभिव्यक्ति दिएका थिए।

‘फेब्रुअरीमा नेपालको संसदले ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चीनको उग्र दुष्प्रचार अभियानका बाबजूद अनुमोदन गर्‍यो,’ थम्प्सनले भनेका थिए।

थम्प्सनको उक्त अभिव्यक्तिको खण्डन गर्दै नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार विज्ञप्ति निकाल्दै उक्त विषयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। त्यस्तो विषय पूर्णतया आधारहीन रहेको चीनको भनाइ छ। 

‘अमेरिकी पक्षको टिप्पणी पूर्णतया आधारहीन छ। उनीहरुले चीनलाई मात्र बदनाम गरेका छैनन्, नेपाल र नेपाली जनतालाई पनि आक्रोशित बनाएका छन्,’ दूतावासले भनेको छ, ‘यो पूर्णतः गलत सूचना रहेको छ। चीनले यसलाई स्वत खारेजी गर्दछ।’

Ncell 2
Ncell 2
nimb
nimb

चिनियाँ दूतावासले एमसीसीले नेपालमा चर्को बहस गराएको भन्दै यो नेपालको संविधानभन्दा माथि नरहेको र व्याख्यात्मक घोषणासहित पारित गरेको स्मरण गराएको छ। 

‘एमसीसी परियोजनाले नेपाल र अमेरिकाबीच चर्को बहस भएको सबैलाई थाहा छ। नेपालको संसदले विशेष व्याख्यात्मक घोषणामार्फत कम्प्याक्ट र अन्य सम्बद्ध सम्झौताहरू भन्दा नेपालको संविधानमाथि हुने स्पष्ट पारेको छ’ चीनले भनेको छ‘, ‘नेपालले संयुक्त राज्य अमेरिकाको रणनीतिक, सुरक्षा र सैन्य लगायतका कुनै पनि गठबन्धनमा सहभागी नहुने व्याख्या गरेको छ।’

नेपालको नजिकको छिमेकी मुलुक भएकाले चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितको पक्षमा रहने र विकासमा सहयोग गर्ने बताएको छ।

‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न नेपालको मैत्रीपूर्ण नजिकको छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाललाई निरन्तर समर्थन गर्दै जानेछ’ चिनियाँ दूतावासले भनेको छ, ‘नेपाली जनतालाई स्वतन्त्र रूपमा विकासको बाटो रोज्न र नेपालको सामाजिक आर्थिक विकासमा चीनले समर्थन र सहयोग गर्नेछ।’

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय
भोटेकोसी बाढी: मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
सम्बन्धित सामग्री
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर आर्थिक वर्ष ०७८/७९ मा गाउँपालिका र प्रगतिशील कृषक समूह औरही– ४ बिच १५ लाख रुपैयाँ लागतमा माछा पकेट विकास कार्यक्रम सञ्चालन गर्न सम्झ... बिहीबार, भदौ १८, २०८३
रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो, भारत निर्यात पनि कटौती भारततर्फको विद्युत् निर्यात पनि घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहीबार, भदौ १८, २०८३
संसद्‌मै प्रेसर हाई भएर लडे सांसद खड्का बिहीबार बसेको बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला आफ्नै कुर्सीमा बसिरहेका खड्का एक्कासि लडेका थिए। उनी लडेपछि कांग्रेसका... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढी: मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय बिहीबार, भदौ १८, २०८३
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय बिहीबार, भदौ १८, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो बिहीबार, भदौ १८, २०८३
प्रभु बैंकका ग्राहकलाई मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्