काठमाडौं–प्रहरी प्रधान कार्यालयले ८७ प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा सिफारिस गरेको छ। यही असार ३० गते बसेको बढुवा समितिको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो।
ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा दरबन्दी भएका रामकृष्ण अधिकारी बढुवा सिफारिसको १ नम्बरमा परेका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।