काठमाडौं- भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ।
आगलागी भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि भृकुटीमण्डप पुगेका थिए। आगलागिको कारण भने खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।