काठमाडौं- भृकुटी मण्डपभित्र आगलागी भएको छ।
भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउने प्रयास जारी छ। आगलागिको कारण भने खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।