काठमाडौं–दार्चुलामा आइतबार साँझ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ७.४९ बजे गएको उक्त भूकम्प ४.२ म्याग्निच्युड मापन गरिएको छ। भूकम्पको केन्द्रविन्द्र दार्चुलाको सिटौला भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।