काठमाडौं–ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।
शुक्रबार परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
उनका अनुसार मेयर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनी घरमा बसेर स्वास्थ्यलाभ लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।