काठमाडौं- त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले 'क्याम्पस वचाउ अभियान' सुरु गरेका छन्।
पूरानो क्याम्पस रुग्ण अवस्थामा पुग्दा पनि सरकारले वेवास्था गरेको भन्दै विद्यार्थीहरुले वचाउ अभियान सुरु गरेका हुन्।
विद्यार्थीहरुले 'सोलिडारिटी मार्च' नाम दिएर अभियान आयोजना गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ आवद्द विद्यार्थीले क्याम्पसको संरक्षणका लागि सरकारले ध्यान दिनु पर्ने माग गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत अध्ययन गरेको कलेज कहिले बन्छ भन्दै प्रश्न गरेको प्ले कार्ड उनीहरुले प्रदर्शन गरेका थिए।
तस्बिरहरु
1657264382.jpg)
1657264382.jpg)
1657264382.jpg)
1657264382.jpg)
1657264383.jpg)
1657264384.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।