• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एसएसपी बढुवाको घम्साघम्सी : मध्यरातसम्म बैठक बस्दा पनि लागेन टुंगाे

64x64
नेपाल लाइभ शुक्रबार, असार २४, २०७९  १३:००
1140x725

काठमाडौं– प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा बिहीबार रातिसम्म बैठक बस्दा पनि टुंगो लाग्न सकेन। 

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) बाट स्थानान्तरण भएर प्रहरीमा आएकाहरु र प्रहरी निरीक्षकमा भर्ना भएका दुई ब्याचका टोलीबीच ‘पावर एक्सरसाइज’ हुँदा बढुवा पेचिलो बनेको छ। 

२०५३ सालमा राअविमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको टोली र २०५४ र २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबीच कडा प्रतिस्पर्धा हुँदा बढुवा समितिले बढुवाको टुंगो लगाउन सकेको छैन। 

एसएसपी बढुवाका लागि गृहमन्त्रालयका सचिव अध्यक्ष रहेको समिति हुन्छ। समितिमा गृहसचिवसँगै प्रहरी महानिरीक्षक (आईजी) र आईजीले तोकेको एक जना एआईजी सदस्य सचिव रहने व्यवस्था छ। 

तीन सदस्य सम्मिलित समितिको बैठक बिहीबार राति ११ बजेसम्म बसे पनि बढुवाको विषय टुंगो लाग्न सकेन। स्रोतका अनुसार २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएकाहरुलाई बढुवा गर्ने कि नगर्ने भन्नेबारे कुरो नमिल्दा पुनः बस्ने गरी बैठक सकिएको थियो। 

२०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएकाहरुले जसरी पनि अहिले नै एसएसपी हुनुपर्ने लविइङमा लागेका छन्। उनीहरुले विभिन्न शक्तिकेन्द्रमार्फत तिव्र दबाब दिएकाले बढुवा पेचिलो बनेको छ। अघिल्लो टोलीका कारबाहीमा परेकाहरुलाई बढुवा नगरेर २०५६ मा इन्सपेक्टर भएकाहरुलाई बढुवा गर्नुपर्ने दबाब छ।

विभिन्न शक्तिकेन्द्रमार्फ २०५६ को टोलीका केही अधिकृतहरुले अहिले नै बढुवा हुनुपर्ने भन्दै लविइङ गरेका छन्। उनीहरुको लविइङलाई सजिलै वाइपास गरेर जान नसक्ने देखेपछि बिहीबार बसेको बढुवा समितिले कुनै निर्णय गर्न सकेन। बढुवा समितिको बैठक आज (शुक्रबार) पुनः बस्ने र बढुवाको टुंगो लगाउने तयारी समितिले गरेको छ।

नयाँ आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन (कासमु) साउन ७ गतेबाट सुरु हुन्छ। त्यसपछि साउन ७ गतेदेखि असोज २१ सम्म प्रहरीको बढुवा बन्द हुन्छ। जसकारण जतिसक्दा छिटो बढुवाको टुंगो लगाउनुपर्ने चटारो बढुवा समितिलाई छ। एसएसपी बढुवापछि डीएसपीबाट एसपी र इन्सपेक्टरबाट डीएसपीसमेत बढुवा गर्नुपर्ने भएकाले जतिसक्दो चाँडो बढुवा टुंगो लगाउनुपर्ने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले नेपाल प्रहरीमा एसएसपीका ३२ पद रिक्त छन्। ३२ पदका लागि करिब पाँच दर्जन एसपी प्रतिस्पर्धामा छन्।राअविबाबाट आएको टोलीदेखि २०५४ र २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोली बढुवाको प्रतिस्पर्धामा छ।

राअविमा २०५३ सालमा भर्ना भएर प्रहरीमा आएको टोली, २०५४ मा इन्सपेक्टर भएर २०७४ मा एसपी भएकाहरु र २०५६ मा इन्सपेक्टर भर्ना भएर २०७५ जेठमा एसपी भएकाहरु बढुवाका लागि लागिपरेका छन्। 

राअविबाट स्थानान्तरण भएर प्रहरीमा आएको समूह र २०५४ मै प्रहरी निरीक्षकमा भर्ना भएको समूह गरी अहिले ३४ जना एसपीबाट एसएसपी हुने लाइनमा छन्।  तर उनीहरुसँगै २०५६ को टोली पनि बढुवामा छिर्न खाजेपछि समस्या आएको छ।

बढुवाको प्रतिस्पर्धामा रहेकाहरु पहिलो नम्बरदेखि १० नम्बरसम्मका राअविकै टोली छ। उनीहरु डीएसपीबाट एसपी बढुवा हुँदा १० नम्बरसम्म राअविकै टोली बढुवा भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहिलोदेखि १०औं नम्बरसम्म क्रमशः सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुरवेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत बढुवा भएका थिए। 

२०५४ सालको टोलीका अधिकृतहरूको ११औं नम्बरबाट मात्रै बढुवा भएको थियो। ११ औं नम्बरमा राजन अधिकारी छन्। उनी २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकामध्ये पहिलो नम्बरमा छन्।  

त्यसैगरी क्रमश ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा, सञ्जिव शर्मा दास बढुवाको प्रतिस्पर्धामा छन्।  

उनीहरूमध्ये मनोजकुमार यादव, विनोद घिमिरे, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, रामेश्वर यादव, दिलीपसिंह देउवा र सञ्जिव शर्मा दास पनि राअविबाटै आएका हुन्। अघिल्लो टोली भए पनि बढुवामा छुटेका दिल्लीराज विष्ट र गणेश चन्द पनि बढुवाको लाइनमा छन्।   

२०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू पनि यसपटकको बढुवामा पर्न जोडतोडले लागेका छन्। 

२०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ जेठमा एसपी भएकाहरुमा विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, सविन प्रधान, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भुपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दिप शमशेर जबरा, नवीनराज राई, तारादेवी थापा, आभुषण तिम्सिना, प्रविण पोखरेल, प्रज्वल महर्जन, बसन्त रजौरे, वीरबहादुर ओली र चन्द्रदेव राई छन्। 

उनीहरुमध्ये केही भने अहिले नै आफूहरु बढुवा हुनुपर्ने लविङमा लागेपछि बढुवा पेचिलो बनेको छ।
 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्