काठमाडौं– बैंकर भुवन दाहालको ‘अर्ली टू वर्क एण्ड अर्ली टू रिटायर’ पुस्तक प्रकाशन भएको छ।
दाहालले आफ्नो जीवन भोगाई समेटिएको पुस्तक सार्वजनिक गरेको बताए। उनले लेखेको पुस्तक साउन १ गतेदेखि बजारमा पाइने छ।
तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा आवद्ध रहेका दाहाल सानिमा बैंकमा दुई कार्यकालसम्म कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। सानिमा बैंकको दुई कार्यकाल समाप्त भएपछि दाहाल बैंकिङ क्षेत्रबाट बाहिरिएका छन्।
दाहालले अब बैंकिङ क्षेत्रमा नर्फिकिने र अनुसन्धानात्मक कामहरुमा आफूलाई व्यस्थ राख्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।