काठमाडौं–प्रहरी प्रधान कार्यालयले बढुवा भएका १७ प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरुको पदस्थापन गरेको छ।
गृहमन्त्रीस्तरको असार १९ को निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा बढुवा भएका १७ जनाको पदस्थापन गरिएको हो। उनीहरुलाई आइतबार नै प्रहरी महानिरीक्षक (आइजी) धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।