• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्काउटमा भण्डारीको मनपरी, प्रधानमन्त्री कार्यालय र स्काउट प्रमुखको निर्णयविपरीत धमाधम काम गर्दै

64x64
नेपाल लाइभ आइतबार, असार १९, २०७९  २०:५०
1140x725

काठमाडौं-नेपाल स्काउटका विवादित संयोजक लोकबहादुर भण्डारीले स्काउटका संरक्षकसमेत रहेका प्रधानमन्त्री र प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्रीको निर्देशन र निर्णयविपरीत धमाधम काम अगाडि बढाइरहेको पाइएको छ।

भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत २५ गते पठाएको पत्र र प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयविपरीत आफूखुसी तालिम, नियुक्ति र मनोनयन गर्दै आइरहेको फेला परेको हो।

स्काउटका प्रमुख तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज 'अथक' को उपस्थितिमा बसेको राष्ट्रिय तदर्थ समितिको बैठकले गत मंसिर २० मा सातै प्रदेश स्काउट समिति र ७५३ स्थानीय स्काउट समितिले विश्व स्काउटको सिद्धान्त, मूल्यमान्यता र नेपाल स्काउटको उद्देश्य, लक्ष्य र दूरदृष्टि अनुरुपको कार्य नगरेको भन्दै विघटन गरेको थियो।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजकाे उपस्थितिमा भएकाे बैठकले गरेकाे निर्णय

तर, संयोजक भण्डारीले प्रमुख स्काउटसमेत रहेका मन्त्री गहतराजको अध्यक्षतामा बसेको बैठकका निर्णयविपरीत आफूखुसी नियुक्ति र मनोनयन गर्दै आइरहेका छन्। 

भण्डारीले प्रमुख स्काउटलाई बाइपास गर्दै बागमती प्रदेश स्काउट तदर्थ समिति संयोजकमा शिवराम अर्याललाई नियुक्त गरेका छन् भने केशरत्न बज्राचार्यलाई बागमती प्रदेश स्काउटको सल्लाहकारका रुपमा मनोनयन गरेका छन्। भण्डारीले गत जेठ १६ गते अर्याललाई नियुक्ति र बज्राचार्यलाई मनोनयन गरेका हुन्। 

तालिम राेक्न प्रधानमन्त्री कार्यालयले पठाएकाे पत्र
तालिम राेक्न युवा तथा खेलकुद मन्त्रालयले पठाएकाे पत्र

यसका साथै भण्डारीले प्रधानमन्त्री कार्यालयको पत्रविपरीत काठमाडौंमा स्काउटको तालिमसमेत सञ्चालन गरेका छन्। उनले स्काउटरमध्ये प्रक्रिया पुगेका र उत्कृष्टमध्येबाट छनोट गरी सञ्चालन हुनुपर्ने तालिममा मापदण्ड र योग्यतालाई बेवास्ता गरी दलका कार्यकर्तालाई तालिम दिएको स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक तरुण राजन दत्तले जनाएका छन्।

भण्डारीले योग्यता र मापदण्डविपरीत राजनीतिक दलका कार्यकर्तालाई तालिम दिन लागेको चाल पाएपछि दत्तले तालिम रोक्न प्रधानमन्त्री कार्यालयमा पत्र नै पठाएका थिए।

उक्त पत्रका आधारमा प्रधानमन्त्री कार्यालयले तालिम रोक लगाउन भन्दै युवा तथा खेलकुद मन्त्रालयमा पत्र पनि पठाएको थियो। तर, भण्डारीले प्रधानमन्त्री कार्यालयको निर्णयविपरीत तालिम दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

भण्डारीलाई निर्वाचन प्रयोजनका लागि २०७५ पुस १६ गते एक वर्षका लागि तदर्थ समितिका संयोजकमा नियुक्त गरिएको थियो। तर उनले निर्वाचन गराउन सकेनन्। 

निर्वाचन गराउन नसकेपछि सरकारले २०७८ असोज ७ गते जिम्मेवारी पूरा नगरेको भन्दै भण्डारी संयोजक रहेको तदर्थ समिति नै खारेज गरेको थियो। 

सरकारले समिति खारेज गरेपछि २०७८ मंसिर २० गते रविन दाहालको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त निर्णयपछि भण्डारीले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। गैरकानूनी रुपमा आफूहरूलाई हटाइएको भन्दै भण्डारी सर्वोच्च पुगेका थिए। 

सर्वोच्चले मंसिर २६ गते अल्पकालीन अन्तरिम आदेश दिँदै भण्डारीलाई हटाउने र नयाँ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। त्यसपछि भण्डारी पुन: स्काउट फर्किएका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हेर्नुहाेस् पत्र 

प्रधानमन्त्री कार्यालय र खेलकुद मन्त्रीले दिएकाे निर्देशन विपरीत भण्डारीले गरेकाे मनाेनयन
खेलकुद मन्त्रालयले स्काउटमा मूल्यमान्यता विपरीत कार्य गरेकाे भन्दै पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गराएकाे निर्णय

तालिम राेक्न प्रधानमन्त्री कार्यालयमा पठाइएकाे निवेदन

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्