काठमाडौं- नेकपा एमाले निकटको युवा संगठन युवा संघ नेपालले राहदानी विभाग अगाडि प्रदर्शन गरेको छ।
आइतबार युवा संघले राहदानी(पारपोर्ट) वितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले व्यहोर्नुपरेको सास्तीविरुद्ध बिरोध प्रदर्शन गरेको हो।
युवा संघका नेता कार्यकर्ताले राहदानी विभाग घेराउ तथा ध्यानाकर्षण गराएको हो।
तस्बिरहरु:








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।