काठमाडौं–रेस्लर अस्मिता जुरेलीलाई दुर्व्यवहार गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य हिक्मत बोहरा (हिलारी) विरुद्ध प्रहरीमा जाहेरी परेको छ।
युवा संघले बुधबार रोपाइँ उत्सव मनाउने क्रममा आफूमाथि दुर्व्यवहार भएको जुरेलीको आरोप छ। युवासंघले भैसेपाटीमा रोपाइँ कार्यक्रम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।