• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

कुवेतसँग जोडिएको नेपालको एउटा दुर्लभ गोल

64x64
दीप सुवेदी शनिबार, जेठ २८, २०७९  २०:१७
1140x725

काठमाडौं– फुटबलमा कीर्तिमान बन्छन्, तोडिनका लागि। तर, नेपाली फुटबलमा एउटा यस्तो कीर्तिमान छ, जुन ४० वर्ष पूरा हुन लाग्दा पनि टुटेको छैन। त्यो हो, यमबहादुर घले अर्थात् नेपाली फुटबलका प्रभावशाली पूर्वमिडफिल्डर वाईबी घलेको कीर्तिमान, जसले कुवेतविरूद्ध सन् १९८२ को नोभेम्बर २१ मा गोल गरेका थिए। 

त्यो गोल नेपालले एसियाली खेलकुदमा गरेको अहिलेसम्मकै एकमात्र गोल हो। अहिले यसको चर्चा किन गर्न खोजिएको हो भने वाईबी घलेले त्यो ऐतिहासिक गोल कुवेतविरूद्ध गरेका थिए। जुन देशविरूद्ध उसैको मैदानमा आज शनिबार नेपालको राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट खेल्न उत्रिँदैछ। 

 

यसबीचमा नेपाली फुटबलमा थुप्रै उतारचढाव देखियो। तर, घलेको त्यो ऐतिहासिक गोलको बराबरी कुनै खेलाडीले गर्न सकेका छैनन्। नेपालले सन् १९८२ को एसियन गेम्सअघि पूर्वीपाकिस्तान गएर आगा खाँ गोल्डकप खेल्यो।

नेपालले भारतको चर्चित डीसीएम कपलगायत थुप्रै मैत्रीपूर्ण खेल खेलेको थियो। तर, आधिकारिक रुपमा यही प्रतियोगितामार्फत् पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल्दै थियो। 

त्यसैले नेपाली फुटबलका लागि यो प्रतियोगिता धेरै अर्थमा महत्वपूर्ण मानिएको थियो। एसियाडको समूह ‘बी’ मा रहेको नेपाल बलिया प्रतिद्वन्द्वी कुवेत, इराक र बर्मासँग प्रतिस्पर्धा गर्न उत्रिएको थियो। 

उक्त प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी नै कुवेत थियो। कुवेत तत्कालीन समयमा एसियाली फुटबलको ‘पावरहाउस’ मानिन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो प्रतियोगिता खेल्न आउनुपूर्व कुवेत सन् १९८२ को विश्व कपमा शीर्ष स्थानमा रहँदै छनोट भएको थियो। त्यसैले नेपालविरुद्धको खेलमा कुवेत स्वाभाविक रूपमा आत्मविश्वासी देखिन्थ्यो। 

नेपालका लागि जर्मनी प्रशिक्षक रुडी गुटेनडर्फले रक्षात्मक रणनीति अपनाए पनि उनी काउन्टर अट्याकमार्फत् कुवेतको ढाड भाँच्न चाहन्थे। त्यसैले उनले नेपाली डिफेन्डरहरूलाई ओभरल्यापमा जाने रणनीति पहिलो पल्ट नेपाली फुटबलमा प्रवेश गराएका थिए।

जे होस् पहिलो हाफको खेल नेपालले गोलरहित बराबरीमा राखेको अवस्थामा दोस्रो हाफमा ३ गोल खायो। त्यही पनि नेपाली खेलाडीले हार मानेका थिएनन्। त्यसैको नतिजा थियो, वाईबी घलेको त्यो ऐतिहासिक गोल। उनले मानबहादुर मल्लले उपलब्ध गराएको बललाई गोलमा परिणत गराएका थिए। 

Xtrem

Xtrem

गोल गर्दासम्म उनलाई थाहा थिएन, आफूले कीर्तिमान रचेको। तर, खेल सम्पन्न भएर फर्किएपछि मात्र उनलाई थाहा भयो।

‘जब मेरो गोलसँगै खेल सकियो। त्यसपछि नेपाली प्रतिनिधि बनेर पुग्नु भएका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह र फुटबल संघका अध्यक्ष कमल थापाले गजबै भयो भन्नु भयो। त्यसपछि के भयो भनेर मैले उहाँहरुलाई साेधेँ। तिमीले आफ्नो मात्रै होइन नेपालकै लागि पहिलो गोल गर्‍यौं नि भन्दा पो थाहा पाएँ, मैले कीर्तिमान रचिसकेको छु भनेर,’ केही वर्षअघि नेपाली मिडियालाई अन्तर्वार्ता दिने क्रममा घलेले भनेका थिए। 

घलेले गरेको गोल नै उक्त प्रतियोगितामा नेपालले गरेको एकमात्र गोल सावित भयो। कुवेतपछिका बाँकी दुई खेलमा नेपाल दुवै टोलीसँग समान ३–० गोलले पराजित भयो।   

दोस्रो खेलमा इराकसँग ३–० गोलले पराजित भयो भने तेस्रो खेलमा पनि बर्मासँग ३–० ले नै पराजित भयो। समग्रमा नेपालले ९ गोल खायो भने घलेकै एक गोलले आफ्नो इज्जत जोगाएको थियो। 

सम्बन्धित समाचार

एक कीर्तिमानी खेलाडीको सम्मानमा

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्