• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डीआईजी बढुवाको तयारी : १७ पदका लागि तीन ब्याचका एसएसपीबीच चर्को प्रतिस्पर्धा

64x64
नेपाल लाइभ बुधबार, जेठ ११, २०७९  ०७:१९
1140x725

काठमाडौं– सोमबार पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पदमा बढुवाका लागि सिफारिस भए। 

डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह एआईजी बढुवाका लागि सिफारिस भए। उनीहरू एआईजीका लागि सिफारिस भएसँगै रिक्त रहने पाँच र यसअघि रिक्त १२ गरी नेपाल प्रहरीमा १७ डीआईजीको पद रिक्त छ। 

२० दरबन्दी रहेको डीआईजीमा (हाल एआईजीपीमा सिफारिस भएका ५ जना बाहेक) अहिले जम्मा ३ जना मात्रै डीआईजीहरू छन्। जसमा मधेश प्रदेश प्रहरी कार्यालयमा मसाउँद आलम खाँ, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा मोहनकुमार आचार्य गरी तीन मात्रै डीआईजी छन्। रिक्त रहेको १७ पदका लागि तीन ब्याचका ३८ प्रहरी अधिकारी बढुवाको प्रतिस्पर्धामा छन्। 

अहिलेको अवस्था फेरबदल नभए आगामी चैतमा अहिले डीआईजी भएकाहरू मध्येबाटै आईजीपी बढुवा हुने हुँदा डीआईजी बढुवामा चर्को प्रतिस्पर्धा सुरु भएको छ।

३० वर्षे सेवा अवधि कायमै रहेको अवस्थामा आउँदो चैतमा हालकाआईजीपी धीरजप्रताप सिंह अवकाशमा जानेछन्। त्यसपछि अहिले डीआईजीमा बढुवा हुनेमध्येबाटै एक जना आईजीपी बन्नेछन्।  

२०७५ माघ २६, २०७७ वैशाख ९ र २०७७ पुस २९ मा एसएसपी भएका टोलीबीच  प्रतिस्पर्धा सुरु भएको छ। २०७५ माघ २६ मा १४ जना एसएसपीमा बढुवा भएका थिए। पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा उमेशराज जोशी, चौंथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा डा. गणेश रेग्मी बढुवा भएका थिए। रेग्मी भने अवकाशमा गइसकेका छन्। 

त्यसैगरी, सोही बेला क्रमशः रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल बढुवा भएका थिए। यो टोलीबाट बढुवा हुनका लागि तिव्र प्रतिस्पर्धा छ। 

यो टोलीभन्दा डेढ वर्षपछि २०७७ वैशाख ९ मा एसएसपी बढुवा भएकाहरू पनि तिव्र प्रतिस्पर्धामा उत्रिएका छन्। त्यतिबेला १९ जना एसएसपीमा बढुवा भएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

विष्णुकुमार केसी, दुर्गा सिंह, चन्द्रकुवेर खापुङ, कुवेर कडायत, भरतबहादुर बोहरा, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, किरण राणा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेललगायत बढुवा भएका थिए। उनीहरू सबै डीआईजी बढुवाको लबिइङमा छन्। 

२०५२ कात्तिकमा इन्स्पेक्टरमा नियुक्ति पाएकामध्ये विष्णुकुमार केसी पहिलो नम्बरमा छन्।  एसपीमा अघिल्लो टोलीसँगै बढुवा भएका उनी एसएसपीमा बढुवा हुँदा भने छुटाइएका थिए।

१९ मध्ये वीरेन्द्र बस्याल, हृदय थापा, नवराज भट्ट, मुकेश सिंह, राजकुमार बैदवार, अवकाशमा गइसकेका छन्।

२०७७ पुस २९ गते एसएसपी भएकाहरू पनि बढुवाका लागि लबिइङमा लागिसकेका छन्। त्यतिबेला बढुवा भएकामध्ये एसएसपी गोविन्द साहले राजीनामा दिइसकेका छन्। बाँकी रहेका १० एसएसपीहरू अहिले नै डीआईजी बन्ने दौडमा लागेका छन्। यो लटमा कृष्णकुमार महत, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईंटेल, मोहनप्रसाद पोखरेल एसएसपी भएका थिए।

तीन प्रदेशमा डीआईजी खाली, एक प्रदेश एसएसपीको भरमा
पाँच जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै तीन वटा प्रदेश डीआईजीविहीन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयको कमाण्ड डीआईजीले गर्दै आएका छन्। अब एसएसपीबाट डीआईजी बढुवा भएर पदस्थापन नहुन्जेलसम्म तीन वटा प्रदेश प्रहरी कार्यालय डीआईजीविहीन हुने भएका हुन्। 

डीआईजीहरू अरुणकुमार बिसी, दिवेश लोहनी र पूजा सिंह बढुवाका लागि सिफारिस भएसँगै क्रमशः प्रदेश १ प्रहरी कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालय तत्कालका लागि डीआईजीविहीन हुने भएका हुन्। 

डीआईजी नै नभएका कारण झण्डै एक महिनादेखि कर्णाली प्रदेश प्रहरी कार्यालय त एसएसपीको भरमा चल्दै आएको छ। एसएसपी राजेशनाथ बाँस्तोलाले कर्णाली प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हाल्दै आएका छन्। 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’?
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा
सम्बन्धित सामग्री
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्