काठमाडौं– सरकारले बीमा क्षेत्रलाई उत्पादनमूलक क्षेत्रसँग जोड्ने नीति लिएको छ।
सरकारले आगामी आर्थिक वर्षमा बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने नीति लिएको हो।
मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गराइने उल्लेख छ।
कृषि तथा पशुधन बीमा कार्यक्रम विस्तार गर्दै लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पु¥याइने सरकारले नीति लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।