प्रतिकात्मक तस्बिर
काठमाडौं– सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने भएको छ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले ताप्लेजुङदेखि दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’को स्तरोन्नति गरिने जनाइएको छ।
‘ताप्लेजुङ–दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नतिलाई प्राथमिकता दिइने छ’, निति तथा कार्यक्रममा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।