• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एन्फाका पूर्वप्रवक्ता भन्छन्– कर्माछिरिङ शेर्पा पूर्ण असफल भए, फेरि चुनाव लड्नु ठिक होइन

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ६, २०७९  १५:१६
1140x725

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वप्रवक्ता किरण राईले अध्यक्ष कर्माछिरिङ शेर्पालाई आगामी निर्वाचनमा उम्मेदवारी नदिन सुझाएका छन्। 

शुक्रबार ललितपुरको हिमालय होटलमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममा राईले शेर्पाबाट क्रमिक रूपमा गल्ती दोहोरिएकाले उनी पूर्णरूपमा असफल भएको दाबी गरे।

‘प्रशिक्षक र खेलाडीको घटनापछि नैतिकताको आधारमा उहाँले राजीनामा गर्नुहोला भन्ने आशा गरेको थिएँ। आफू पूर्ण रूपमा असफल भइसकेपछि पनि उहाँले उम्मेदवारी दिन लाग्नुभएछ,’ उनले भने, ‘उहाँले क्रमिक रूपमा गल्ती दोहोर्‍याइरहनु भयो। हामीले धेरै सहयोग गरेका हौं, तर सुध्रिने अवस्था नै आएन। उहाँ पूर्ण रूपमा असफल हुनुभयो। तपाई चुनाव लड्ने आइडिया ड्रप गर्नुस्।’ 

शेर्पा नेतृत्वको पछिल्लो चार वर्ष नेपाली फुटबलको कालो अवधि भएको बताउँदै उनले आगामी दिनमा सिस्टममा नेपाली फुटबल चलाउनुपर्ने बताए। 

‘स्टाफमाथि तपाईंको कन्ट्रोल छैन। कुनै कुरा गरे सचिवालयतिर पन्छाउनु हुन्छ। प्रधानमन्त्री र मुख्यमन्त्रीजस्तो सेल्फी खिचेर बस्नुभयो। त्यो तपाईको खास काम होइन।  आगामी दिनमा सिस्टममा नेपाली फुटबल चलाउनुपर्छ। तपाई असफल भइसक्नु भयो,’ राईले भने।

nimb
nimb

आसन्न निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङ समूहले उम्मेदवारी घोषणा गरेको छ। एन्फाको केन्द्रीय निर्वाचन असार ६ गते हुँदैछ। 

अध्यक्ष पदमा नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै, यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले पनि नेम्वाङको समूहमा खुलेका छन्। 

सहिद स्मारक ‘ए’ डिभिजनको टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबको बिहीबार बसेको बैठकले घलेलाई अध्यक्षमा नियुक्त गरेको थियो।

क्लबका महासचिव तेन्जिङ गुरुङले अध्यक्ष मुखिया गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै घलेलाई अध्यक्षमा चयन गरिएको बताए। घले वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहे पनि क्लबका सबै पक्षलाई समेट्न भन्दै उनले आफ्नो पद छाडेका थिए।

यस्तै, बैठकले क्लबका नयाँ अध्यक्ष घलेलाई एन्फाको आसन्न निर्वाचनमा उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ। अब मनाङबाट अध्यक्ष घले आधिकारिक उम्मेदवार भएका छन्। 

वर्तमान एन्फा कार्यसमिति सदस्य रहेका घलेले अन्तिम पटकका लागि एन्फा कार्यसमितिमा उम्मेदवारी दिने तयारी गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
सम्बन्धित सामग्री
सिटीको सानदार जित म्यानचेस्टर सिटीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–१ को सानदार जित हात पारेको छ। शुक्रबार भएको खेलमा रियान चेरकी र एर्लिङ हाला... शनिबार, भदौ १३, २०८३
चेल्सी लिग कपको तेस्रो चरणमा चेल्सीले तेस्रो डिभिजनको क्लब लुटन टाउनलाई २–० ले पराजित गर्दै लिग कपको तेस्रो चरणमा स्थान सुरक्षित गरेको छ। शुक्रबार, भदौ १२, २०८३
बार्सिलोनाको लगातार दोस्रो जित बार्सिलोनाले ला लिगा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार राति क्याम्प नोउमा भएको आफ्नो पहिलो घरेलु खेलमा बार्सिलोनाले एथ्लेटिक... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
माथिल्लो त्रिशूली–३ ‘बी’का सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोलीलाई अनुमति, थाल्यो काम शनिबार, भदौ १३, २०८३
रसुवा बाढी अपडेट: मृतकको संख्या ६२६ पुग्यो शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्