• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

चुक्तापुँजी वृद्धि गुर्नपर्ने दबाबमा बीमा कम्पनी, विकल्प मर्जर, हकप्रद वा बोनस सेयर वितरण

64x64
सुमित्रा कार्की सोमबार, वैशाख १९, २०७९  ११:३१
1140x725

काठमाडौं– बीमा समितिले बीमा कम्पनीहरूलाई एक वर्षभित्र चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ। समितिले बीमा कम्पनीहरूलाई तोकिएको समय आगामी चैत मसान्तभित्र चुक्ता पुँजी बढाउन भनेको छ।

पुँजी वृद्धिका लागि बीमा समितिले गत चैत १० गते नै बीमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धिको योजना एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो। अब निर्जीवन बीमा कम्पनीले न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीले न्यूनतम पाँच अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने भएको छ।

हाल निर्जीवन तथा जीवन गरी ३९ वटा कम्पनी सञ्चालनमा छन्। ती सबै कम्पनीले कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल लाइभलाई बताए। समितिले दिएको समयसम्ममा ५० प्रतिशतमात्र बीमा कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाएका थिए। बाँकी कम्पनीले समयसीमा सकिएको एक हप्ताभित्रमा योजना बुझाएको पौडेल बताउँछन्।

पुँजी वृद्धिको लागि कम्पनीहरूले मर्जरमा जाने, हकप्रद सेयर जारी गर्ने, बोनस सेयर वितरण गर्ने जस्ता योजना समितिमा बुझाएका छन्। कतिपय बीमा कम्पनीले पुँजी वृद्धि गर्न नसक्ने समितिलाई जानकारी दिएका छन्। 

अहिले बीमा कम्पनीले सेवाग्राहीलाई दिने सेवा सुविधा प्रभावकारी नभएको कारण चुक्ता पुँजी वृद्धि गर्न दबाब दिइएको बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बताए। उनले भने, ‘हामीले बीमा कम्पनीलाई फोर्स मर्जरमा जान भनेका छैनौं। बीमा कम्पनीहरू आफैं मर्जरमा गएर वा अन्य कुनै माध्यमबाट चुक्ता पुँजी बढाउनु पर्छ भनेको हो।’

Ncell 2
Ncell 2
nimb
nimb

पुँजी बढाउन मर्जर, हकप्रद वा बोनस सेयर 
नेपालमा बैंक तथा वित्तीय कम्पनीको जस्तै बीमा कम्पनीको संख्या पनि धेरै भएको कारणसंख्या घटाउन मर्जरमा जान जोड दिनुपर्ने सिलवाल बताउँछन्। ‘अहिले भारतमा हेर्ने हो भने जम्मा १४ बीमा कम्पनी छन्। नेपालमा यस्तो कम्पनीको संख्या धेरै छ। भारतमा थोरै कम्पनीले नै सेवा प्रभावकारी दिएका छन्। नेपालमा धेरै हुँदा पनि काम गर्न सकेका छैनन्,’ उनी भन्छन्।

अहिले भएका बीमा कम्पनीहरू संख्यात्मक रुपमा धेरै भएको कारण मर्जरमा जानु उपयुक्त हुने बीमाविज्ञ भोजराज शर्मा बताउँछन्। उनी भन्छन्, ‘बीमा कम्पनीलाई चुक्ता पुँजी बढाउन दबाब दिइएको कुरा सत्य होइन। पहिलेबाट हुँदै आएको प्रयास हो।’ 

पहिले पनि जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी पाँच अर्ब र निर्जीवनलाई दुई अर्ब बीमा समितिले निर्देशन दिएको शर्मा बताउँछन्। ‘बीमा कम्पनीको पुँजी बढाउने कुरा हुँदाहुँदै नयाँ बीमा कम्पनीले लाइसेन्स पाए। नयाँ कम्पनी आएपछि एकैचोटी सम्भव नभएर पुँजी बढाउने कुरा चरणबद्ध रुपमा अगाडी बढाइएको हो,’ उनी भन्छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चरणबद्ध रुपमा पुँजी बढाउने योजनापछि जीवन बीमाको पाँच अर्ब र निर्जीवन बीमाको दुई अर्बको सीमालाई पहिलो चरणमा दुई अर्ब र एक अर्बको सीमामा राखिएको थियो। दोस्रो चरणमा निर्धारित सीमामा जान निर्देशन दिइएको शर्माको बुझाइ छ। जोखिम व्यवस्थापन क्षमता वृद्धि गर्न पनि बीमा कम्पनीले चुक्ता पुँजी बलियो बनाउनु पर्ने उनको भनाइ छ।

यसैगरी, बीमा कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर पनि जारी गर्न सक्छन्। बीमा कम्पनीले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बेचेर पनि चुक्ता पुँजी बढाउन सक्ने शर्मा बताउँछन्। त्यसैगरी बोनस सेयर वितरणबाट पनि चुक्ता पुँजी वृद्धि हुने उनको भनाइ छ।

अब नयाँ लाइसेन्स नदिइने 
बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफ्नो कार्यकालमा नयाँ बीमा कम्पनी खोल्नलाई लाइसेन्स नदिने जानकारी दिएका छन्। बीमा समितिको आर्थिक सहयोगमा आयोजित आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले नयाँ कम्पनीलाई लाइसेन्स नदिने बताएका हुन्।

अहिले भएका बीमा कम्पनी नै धेरै भएको चर्चाका बीच लघुबीमा कम्पनीलाई बीमा समितिले लाइसेन्स दिन खोजेको सूचना बाहिर आएको थियो। तर, समितिका अध्यक्ष सिलवालले यो सूचना सत्य नभएको भन्दै कसैलाई लाइसेन्स दिने तयारी नभएको बताए।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्