• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नवनियुक्त मुख्य सचिवले भने– राष्ट्र र जनताको हितमा निःस्वार्थ प्रशासनिक नेतृत्व सुनिश्चित गर्छु

64x64
नेपाल लाइभ बुधबार, मंसिर १०, २०८२  १४:५०
1140x725

काठमाडौँ– नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले राष्ट्र र जनताको सर्वोत्तम हित हुने गरी मुख्यसचिव पदको जिम्मेवारी निःस्वार्थ, निस्पृह र जिम्मेवार ढङ्गले सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बुधबार सिंहदरवारमा पद बहालीपछि आयोजित स्वागत कार्यक्रममा उनले चुनौतीपूर्ण अवस्थामा प्राप्त भएको यो जिम्मेवारीलाई पूर्ण जिम्मेवारी बोधका साथ निर्वाह गर्ने बताउँदै राष्ट्र र जनताको सर्वोत्तम हित नै आफ्नो कार्यसंचालनको मूल लक्ष्य रहने स्पष्ट गरे।

उनले आफ्नो कार्यकालमा निजामती सेवाको साख बढाउँदै यसलाई सुशासन, सेवा प्रवाह, विकास निर्माण तथा समग्र रूपान्तरणको मियोको रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने प्रतिबद्धता जनाए। उनका अनुसार, देशको गौरव र प्रतिष्ठा वृद्धि तथा नागरिक सन्तुष्टि अभिवृद्धि नै आफ्नो कार्यकालको सर्वोपरि लक्ष्य हुनेछ। सार्वजनिक सेवालाई चुस्त, पारदर्शी र नागरिक–मैत्री बनाउँदै प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी बनाउनेमा उनले जोड दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

मुख्यसचिव अर्यालले देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा प्रशासनिक कामकाजलाई विगतझै सामान्य ढङ्गले सञ्चालन गर्न असम्भव रहेको उल्लेख गर्दै शान्ति–सुरक्षा, स्थिरता, सद्भाव र सेवा प्रवाहलाई अक्षुण्ण राख्न अझ बढी समर्पित भएर खटिनुपर्ने आवश्यकता औँल्याए। उनले सबै तहका कर्मचारीमा सक्रियता, लगनशीलता र नतिजामुखी कार्यशैलीको निरन्तर आवश्यकता रहेको स्पष्ट पारे।

उनका अनुसार, स्थायी सरकारको रूपमा परिचित निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड भएकाले नीति निर्माणदेखि कार्यान्वयनसम्म यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। राजनीतिक नेतृत्वलाई तथ्य–तथ्याङ्क, सूचना तथा परामर्श उपलब्ध गराउनु, ऐन–नियम कार्यान्वयन गरी शान्ति–सुव्यवस्था कायम गर्नु, समयमै सार्वजनिक सेवा उपलब्ध गराउनु तथा विकास निर्माणलाई गति दिनुजस्ता जिम्मेवारी बोकेको निजामती सेवा जति सबल हुन्छ, सुशासनको स्तर त्यति नै माथि उठ्ने उनले बताए।


 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
सरकारले रियल स्टेट क्षेत्र बेवास्था गर्दा सिंगो अर्थतन्त्रमा असर देखियो : मल्होत्रा
सम्बन्धित सामग्री
उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै रसुवाको भोटेकोशी नदीमा आएको वनिशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारएिको छ... शुक्रबार, भदौ २६, २०८३
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन मना... शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीमा १ हजार ३८३ शव फेला, ४ हजार ८९ अझै बेपत्ता रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ५ बजेसम्म १ हजार ३८३ जनाको शव फेला परेको छ। शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै शुक्रबार, भदौ २६, २०८३
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन शुक्रबार, भदौ २६, २०८३
सरकारले रियल स्टेट क्षेत्र बेवास्था गर्दा सिंगो अर्थतन्त्रमा असर देखियो : मल्होत्रा शुक्रबार, भदौ २६, २०८३
६ वटा संसदीय समितिको बैठक आज बस्दै, बाढीपीडितको राहत एवम् पुनःस्थापनाका विषयमा छलफल हुने शुक्रबार, भदौ २६, २०८३
खेलकुदमन्त्रीले खेलाडीलाई भने– देशको शिर उच्च बनाउने गरी खेल्नु शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
गौरीकुमारीको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस बिहीबार, भदौ २५, २०८३
अस्पतालले लिएन भर्ना,बबिताले सडकपेटीमै जन्माइन् बच्चा बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्