काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।
मंगलबार १५.०२ अंक घटेर २३७१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २.११ अंक बढेर २३७३.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२८ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा पाँच कम्पनी ३ लाख ३४ हजार ७१७ रुपैयाँ ९० पैसा बराबरको ५८४ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।