• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

महावीर जन्म कल्याणक भव्यताका साथ सम्पन्न

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  १७:०२
1140x725

काठमाडौं- जैन धर्मालम्बिहरुको आस्थाका प्रतिक भगवान महावीरको २६२१ औ जन्म कल्याणक राजधानी काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ।

शुक्रबार जैन भवनबाट प्रभातफेरी आयोजना गरिएको थियो भने त्यसपछि अर्चना सभा आयोजना गरिएको थियो।

नेपाल जैन परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा देश तथा बिदेश बाट बिशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

भगवान महावीर जन्मकल्याणक समारोहका मुख्य अतिथिको रुपमा पूर्व उपप्रधानमन्त्रि एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका थिए। उक्त समारोहमा दक्षिण भारतका स्वस्ती  लक्ष्मीसेन भट्टारक स्वामीको पनि उपस्थिती रहेको परिषद्ले जानकारी दिएको छ।

No description available.

महावीरले यस धर्तीमा जन्म लिएपछि सुखको अनुभूति भएको लक्ष्मीसेन भट्टारकले बताए। नेपालको काठमार्डाैंमा एक मात्र जैन परिषद् हुनु सुखद् पक्ष भएको उनले जनाए। उनले काठमाडौंमा रहेको एकमात्रै जैन परिषद्ले पनि देशको विकासमा टेवा दिने दाबी गरे। जैन परिवार जहाँ बस्छन् त्यहाँ सुख र शान्तिको महसुस हुने भन्दै उनले महावीर भगवानको सिद्धान्त अपनाउँदै शासन गरे देशमा समृद्धि हुने दाबी गरे।

यसैबीच सानिध्य समणी निर्देशिका मधुर प्रज्ञाले रिस,राग, डाह, जातिगत विभेद, हत्यालगायतका घटना हुन नदिन महावीरको सिद्धान्तलाई अनुसरण गर्नुपर्ने जनाइन्।

महावीरको सन्देशलाई व्यवहारमा लागु गरे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतकै कल्याण हुने विद्वानहरूको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

जैन परम्पराले औतारवादलाई नमान्ने बताउँदै मधुर प्रज्ञाले महावीर विचारको पुनर्जन्मको आवश्यकता भएको जनाइन्।

विद्वानहरूका अनुसार महावीरले समस्याबाट नआतिकन संयमता अपनाउन सन्देश दिएका छन्। विरोधी धारको मार्ग नअँगालिकन संयमता अपनाउँदै समस्या समाधानको माध्यम खोजे समाज तथा परिवारमा शान्ति र समृद्धिको बाटो खुल्ने मधुर प्रज्ञाको विश्वास छ। ज्ञान, बुद्धि, अनुशासन,शक्ति,तेज, पवित्रताबाटै मानिस सम्पन्न भएको ठहरिने माहावीरको सन्देश भएको प्रज्ञाले जनाइन्।

समारोहमा पूर्व राज्यमन्त्री एवं सांसद मोति दुगडले महावीरको संयमता र अहिंसाको पाटोको स्मरण गरे। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले मानिसका सवै कामहरू देखावटी मात्रै नभई व्यवहारिक महत्व दिने खालका हुनु पर्नेमा जोड दिए। महावीरका विचारहरू व्यवहारमा उतार्न आवश्यक भएको बताउँदै उनले अनुयायीहरूले हिंसा, अन्याय अत्याचार, हत्यालगायत सामाजिक विकृतिको विरुद्धमा बोल्नु पर्नेमा जोड दिए।

No description available.

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै दिन–दुःखीलगायतको पक्षमा बोल्दै महावीरको सन्देशलाई बृहत् रूपमा प्रचारप्रसार गरिनु पर्नेमा उपाध्यक्ष पोखरेलले जोड दिएका छन्। उपाध्यक्ष पोखरेलले नेपालमा कम्युनिष्टका नाममा केही पाखण्डी रहेको जनाए। उनले एमालेले सिद्धान्तअनुसार आमनागरिकको आस्थामा चोट नपुर्याउने दाबी गरे।

जैन परिषदका अध्यक्ष महेन्द्र कुमार जैनको अध्यक्षता भएको कार्यक्रममा पूर्व राज्यमन्त्री रामवीर मानन्धर , परिषद्का निवर्तमान अध्यक्ष फूल कुमार लालवानी , पूर्व अध्यक्ष दिनेश कुमार नौलखा लगायतले बोलेका थिए।

जैन धर्मले देखाएको बाटोले सधै सकारात्मक पथमा अगाडि बढाउने कार्यक्रममा सहभागीले बताए। भगवान महावीरको जम्मकल्याणक सफल भएको र सफल बनाउने सबैलाइ कार्यक्रम संयोजक सुमित जैनले आग्रह गरे।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्