• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एआईजी बढुवा प्रकरण : निलम्बनमा परेकालाई बढुवा, स्पष्टीकरण नै नसोधिएकालाई दण्ड?

64x64
दुर्गा दुलाल बुधबार, चैत २३, २०७८  १६:५२
1140x725

काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रकरणविरुद्ध तीन डीआईजीले सर्वोच्च अदादलतमा दायर गरेको रिटमा विगतमा पटक–पटक कारबाही भोगेकालाई बढुवा गरिएको खुलाइएको छ। 

विगतमा कारबाहीस्वरुप निलम्बनमा परेकालाई समेत सरकारले एआईजीमा बढुवा गरेर एक पटक पनि स्पष्टीकरण समेत नसोधिएकाहरुलाई छुटाइएको उल्लेख गरिएको छ। 

गत चैत १ गते गृहसचिव नेतृत्वको बढुवा समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो। यसविरुद्ध उजुरी सुन्ने समितिमा उजुरी समेत परेको थियो।

उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिकै निर्णय सदर गरेपछि सरकारले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि उनीहरुले एआईजीको फुली लगाएर जिम्मेवारी समेत सम्हालिसकेका छन्। 

यता, आफूभन्दा जुनियरलाई बढुवा गरिएको भन्दै असन्तुष्ट डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन्। उक्त रिटमा आफूहरुलाई बढुवा गर्नुपर्ने कारणसहित उनीहरुले मागदाबी गरेका छन्। 

एआईजी पद विशिष्ट श्रेणीको नीति निर्माण गर्ने तहको दर्जा भएकोले बढुवा समितिले मूल्यांकन गर्दा आचरण, चालचलन, कारबाहीमा परे/नपरेको अवस्था समेत हेर्नु पर्नेमा त्यो नगरी बढुवा गरिएको आरोप रिटमा लगाइएको छ। 

रिटमा उल्लेख गरिएको छ, ‘हाल पदोन्नतिको लागि सिफारिस भएका उम्मेदवारहरु विगतमा धेरै पटक विभागीय कारबाहीमा परेका र कारबाहीका क्रममा निलम्बनमा समेत रहेका कर्मचारी हुन्। कारबाहीमा परेकालाई बढुवा सूचीमा समावेश गर्ने तर सेवा अवधिभर एउटै स्पष्टीकरण समेत दिनु नपर्ने गरी जिम्मेवारी पूरा गर्नेलाई बढुवामा छुटाइएको छ।’

बढुवा सिफारिस भएकामध्ये धीरजप्रताप सिंह  र रवीन्द्र बहादुर धानुक भन्दा ११ महिनाअघि सेवा प्रारम्भ गरेको र वरिष्ठतामा उनीहरुभन्दा माथि नै कायम रहेको, डीएसपीमा ३ वर्षको जेष्ठता, एसपीमा २ वर्षको जेष्ठता, एसएसपी र डीआईजीमा पनि वरीयताक्रममा अगाडि हुँदाहुँदै छुटाइएको रिटमा उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बढुवाका लागि योग्य र अंकभार समेत बढी हुँदा पूर्वाग्रह राखी भेदभाव गरी अवसरबाट वञ्चित गराइएको रिटमा उल्लेख गरिएको छ। 

‘बढुवा सूचीमा परेका केही उम्मेदवारहरू अधिक अंक प्राप्त गरेको। तथापि, मभन्दा कम योग्य व्यक्तिलाई बढुवा गर्दै मलाई बढुवाबाट बञ्चित गर्ने गरी सिफारिस गरिएकोले सो बदर गरी विपक्षीभन्दा योग्यतम र अधिकतम अंक प्राप्त गर्ने म निवेदकलाई बढुवा गरी पाऊँ’, रिटमा उल्लेख गरिएको छ। 

बढुवा सिफारिस गरिएका केही उम्मेदवारभन्दा अधिक अंक हासिल गर्दा समेत बढुवा समितिले प्रदान गर्ने ७.५ अंक मनोगत ढंगबाट दिई बढुवा हुनबाट बञ्चित गराइएको आरोप रिटमा उल्लेख गरिएको छ। एक डीआईजीको रिटमा उल्लेख गरिएको छ, ‘स्नातकोत्तर उपाधि विशिष्ट श्रेणीमा हासिल गरेता पनि द्वितिय श्रेणी वापतको अंक दिएको, अन्य अंकहरु पनि छुटाइएको हुनसक्ने अवस्था छ।’ 

उजुरी सुन्ने समितिले बढुवा समितिले दिएका अंक रिटोटलिङ मात्र गर्ने हो भन्ने व्याख्या गर्न नमिल्ने उल्लेख गरिएको छ। ‘यति ठूलो ओजस्वी समितिले केवल अंक मात्र जोड्ने काम नगरी प्राप्त गर्नुपर्ने अंक प्राप्त नगरेको वा प्राप्त नगरेको अंक प्राप्त गरेको आधारमा बढुवा समितिले संशोधन गर्नु पर्ने देखिएमा सो समेत गरी बढुवा समितिसमक्ष पठाउनु पर्ने भन्ने कानुनी व्यवस्थाको पूर्ण वेवास्ता गर्न मिल्दैन’, रिटमा उल्लेख गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी, प्रहरीमा यसअघि भएका बढुवाविरुद्धका नजीर समेत रिटमा पेश गरिएको छ। नवराज सिलवाल, यादव अधिकारीलगायतले दायर गरेको रिटहरुको नजीर समेत पेस गरिएको छ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्